वीरेन्द्रनगर। वीरेन्द्रनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत ममता नेपालीले पहिलो पटक संसद भवनमा प्रवेश गरिन् । उनलाई संसद के हो? संसद भवन कस्तो छ? संसद भित्र के के काम हुन्छ भन्ने विषयमा कुनै जानकारी थिएन । ‘आज आएर प्रत्येक्ष रुपमा संसदमा प्रवेश गरेर अवलोकन गरी भित्र हुने गतिविधिको बारेमा जानकारी […]