संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

सम्बन्धित सामग्री

संसद भवन अगाडि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु निष्क्रिय पारेको हो । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ । एमसीसीको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ सहितका पाँच राजनीतिक दल र दुई मोर्चाले आज […]