अर्थमन्त्री ब्रिफकेस बोकेर संसद भवन प्रवेश

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष २०७९/०८० को बजेट ब्रिफकेससहित संघिय संसद भवन प्रवेश गरेका छन् । अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेका हुन् । आज केही बेरमा बजेट भाषण हुँदैछ । Photo : Mukunda Kalikote  

सम्बन्धित सामग्री

यस्तो देखियो अर्थमन्त्री महतको बजेट भाषण (तस्वीरहरु)

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका छन् । संघीय संसद भवन, बानेश्वरमा जारी संघीय संसदको बैठकमा अर्थमन्त्री महतले बजेट प्रस्तुत गरेका हुन् । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार उनले बजेट प्रस्तुत गरेका हुन् ।

लघुवित्तको समस्या समाधान गर्न गम्भिर छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भिर रुपमा सरोकारवालाहरुसँग छलफल भइरहेको बताउनुभयो । उहाँले विभिन्न चरणमा बैठक बसेर केही […]

अब दाहालको नेतृत्वमा सरकार बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताउनुभएको छ । बिहीबार शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अर्थमन्त्री शर्माले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री अध्यक्ष दाहाललाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताउनुभयो । उहाँले राष्ट्रपति राजनीतिक […]

अर्थमन्त्री शर्माको विरोधमा संसद भवन अगाडि प्रदर्शन (फोटोफिचर)

अर्थमन्त्रीको छानविनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियतको विरोध गर्दै युवा कांग्रेस नेपाल आवद्ध युवाले संसद भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।...

जनार्दनलाई अर्थमन्त्री बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन

१६ साउन, काठमाडौं । जनार्दन शर्मालाई अर्थमन्त्री र्नियुक्त गरेकोमा विरोध जनाउँदै काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । युथ कंग्रेस नेपालको आह्वानमा युवा अभियान्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको हो । त्यसक्रममा प्रहरीले ३ महिलासहित २५ जनालाई पक्रेको युथ कंग्रेस नेपालले जनाएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिबाट […]

उच्च सुरक्षासहित अर्थमन्त्री शर्मा संसद भवन प्रवेश

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्मा संसद बैठकमा भाग लिन केही बेरअघि बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । उनलाई संसद प्रवेश गर्दा सिटी पुलिसले सुरक्षा दिएको थियो । अर्थमन्त्रीले आज आफूमाथि उठेका प्रश्नको संसदको रोष्ट्रममा उभिएर जवाफ दिने तयारी छ । एमालेनिकट युवासंघले उनलाई संसद भवनबाट जानबाटै रोक्ने योजना बनाएको थियो । त्यसैले अर्थमन्त्रीलाई उच्च सुरक्षा […]

बजेट प्रस्तुत गर्न ब्रिफकेस बोकेर संसद पुगे अर्थमन्त्री (तस्बिरहरु)

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा बजेट प्रस्तुत गर्न संसद भवन पुगेका छन्। हातमा रातो रङको बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री शर्मा संसद पुगेका हुन्। आज सरकारले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका सांसद तथा मन्त्रीहरु पनि संसद भवन पुगेका छन्।

बजेट पढ्न रातो ब्रिफकेस बोकेर संसद भवन पुगे अर्थमन्त्री शर्मा

काठमाडौं  : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्न संघीय संसद भवन पुगेका छन्। प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदबाट पारित भएको बजेट वाचन गर्न उनी संसद भवन पुगेका हुन्। यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ। बजेट वक्तव्य वाचन गर्न मन्त्री…

अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर संसद भवनतर्फ

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष २०७९/०८० को बजेट ब्रिफकेस बोकेर संसद भवन तर्फ प्रस्थान गरेका छन् । अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर नयाँ बानेश्वरस्थित संसद भवनतर्फ लागेका हुन् । आज केही बेरमा बजेट भाषण हुँदैछ।

बजेट ब्रिफकेस बोकेर मन्त्रालयबाट निस्किए अर्थमन्त्री शर्मा

काठमाडौंः आगामी आर्थिक बर्षको बजेट पढ्न अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालयबाट निस्किएका छन्। सिंहदरवारभित्रको अर्थमन्त्रालयबाट उनी बानेश्वरस्थित संसद भवन निस्किएका हुन्। संवैधानिक ब्यवस्था अनुसार उनले आज बजेट पेश गर्न लागेका हुन्। आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते जारी गर्नु पर्ने संबैधानिक प्रावधान छ। अर्थमन्त्री शर्माले आगामी बजेटमार्फन निजामति कर्मचारीको तलब २…