काठमाडौँ– संसद भवन अगाडि शकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको आरोपमा एक जना पक्राउ परेका छन् । फागुन १६ गते काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा प्रेसर कुकर राखेर आतंकित पारेको आरोपमा काभ्रेको भुम्लो गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महतलाई प्रहरीले पक्राउ गरेको हो । हाल चावहिल बस्दै आएका महतलाई सोमबार गौशालाबाट पक्राउ […]
बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा कुकर बम राख्ने व्यक्ति पक्राउ परेकाछन् । महानगरिय अपराध महाशाखा काठमाडौको विशेष टोलीले कुकर बम राख्ने व्यक्तिलाई आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ...
अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष काभ्रेको भुम्लु गाउँपालिका२ घर भई हाल चावाहिल बस्ने २१ वर्षीय सुवास महतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।...
काठमाडौँ – प्रहरीले नेपाल बन्द आह्वान गरिएको दिन राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रेसर कुकर बम राख्ने युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाका अनुसार काभ्रेको भुम्लु गाउँपालिका २ सिमथली घर भई हाल काठमाडौँको चावहिल बस्ने वर्ष २१ का सुवास महतलाई संसल भवन अगाडि शंकास्पद वस्तु प्रेसर कुकर बम राखेको आरोपमा नियन्त्रणमा लिइएको हो। […]
काठमाडौं, १७ फागुन । काठमाडौंको मनोहरामा आज बम फेला परेको छ । मनोहरा करिडोर पेप्सीकोलामा प्रेसर कुकर बम फेला परेको हो । बम निस्क्रिृय बनाउन नेपाली सेनाको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ । सोमबार संघीय संसद भवन अगाडी पनि शंकास्पद वस्तु फेला परेको थियो । तर कुकर भित्र कागज र प्लास्टिक मात्र भेटिएको थियो । […]
संसद भवन अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो । संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए । त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ । एमसीसीको विरोधमा विभिन्न सान
नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर भागेको प्रहरीले बताएको छ ।उता काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुल बजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बन
नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित गरेको छ । सडकमा गुड्ने गाडीहरुलाई वान वे मार्फत सञ्चालन गरिएको छ । कुकर बम जस्तो देखिने बस्तु जिस्पोजको तयारी भईरहेको प्रहरीले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव […]
काठमाडौँ – संसद भवन अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुल सडकमा शंकास्पद वस्तु भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सडकमा आवतजावत रोकेर शंकास्पद बस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ […]
नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ ।