१८ फागुन, काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वर अगाडि बम राखेको आरोपमा प्रहरीले २१ वर्षका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका सुवास महत रहेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको गेटमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद […]
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ । आइतबार संसदले एमसीसी सम्झौैतालाई अनुमोदन गररेपछि त्यसको विरोधमा नेपाल बन्द आह्वान गरिएका बेला सोमबार बिहान नयाँ बानेश्वरको मुख्य सडकमा प्रेस कुकर बमजस्तो वस्तु फेला परेको थियो । तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निस्क्रिय […]
The post संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु निष्क्रिय पारेको हो । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ । एमसीसीको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ सहितका पाँच राजनीतिक दल र दुई मोर्चाले आज […]
संसद भवन अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो । संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए । त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ । एमसीसीको विरोधमा विभिन्न सान
काठमाडौँ – संसद भवन अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुल सडकमा शंकास्पद वस्तु भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सडकमा आवतजावत रोकेर शंकास्पद बस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ […]
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु बम भएको आशंका गरिएको छ । संसद भवनको सीधा अगाडि सडकको बीचमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।
नयाँ बानेश्वरस्थित संसद भवनअगाडिको सडकमा शंकास्पद वस्तु फेला परेको छ । संसद भवन अगाडी कै मुख्य सडकको बीचमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । यो बम नै हो या होईन भन्ने यकिन भईसकेको छैन । सडकमा शंकास्पद वस्तु फेला परे पछि नयाँ बानेश्वरको मुख्य सडक बन्द गरिएको छ भने सहायक लेनबाट मात्र सवारी संचालन भईरहेको छ। शंकास्पद वस्तुलाई डिस्पोज गर्ने तयारी सेनाले गरिरहेको छ ।एमसीसी पास गरिएको विरोधमा आज विभिन्न दलहरुले नेपाल बन्दको आव्हान गरेका छन् । संसदले हिजो आइतबार बहुमतले एमसीसी पारित गरेको थियो ।