काठमाडौं । तीनपांग्रे सवारीसाधनमा इलेक्ट्रीक अटो ट्रियो लोकप्रिय हुँदै गएको छ । नेपालमा बिक्री सुरू भएको केही समयमै सडकमा उल्लेखनीय मात्रमा ट्रियो अटो गुड्न थालेका छन् । यसैक्रममा, सिन्धुलीमा एकैपटक १६ वटा ट्रियो हस्तान्तरण गरिएको छ । महिन्द्रा एण्ड महिन्द्रा ९लास्ट माइल मोबिलिटी०को नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपले सिन्धुलीमा एकैपटक १६ वटा सवारीसाधन हस्तान्तरण […]