महिन्द्राद्वारा ट्रियो इलेक्ट्रिक सार्वजनिक, प्रतिकिलोमिटर ०.८ रुपैयाँ मात्र खर्च

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो नेपाली बजारमा ल्याएको छ । विद्युतीय सवारी साधनको बढ्दो माग र प्रयोगलाई लक्षित गर्दै कम्पनीले पछिल्लो पटक नेपाली बजारमा ट्रियो नामक अटो ल्याएको हो । जसको ‘सफ्ट टप’ भेरियन्टमा मात्र ८ लाख ४० हजार रुपैयाँमा नै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।भारती उत्पादनको ट्रियोमा लिथियम आयोन ब्याट्रीको प्रयोग भएको र यसले अधिकतम चार्ज बचत गर्दै प्रतिकिलोमिटर ०.८ रु