इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’ मा नगद छुट मेला

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो इलेक्ट्रिक अटो र यारी’ दमक, भैरहवा र नेपागञ्ज बिक्री केन्द्रबाट एकै साथ सार्वजनिक गरेको छ । २२ माघ आइतबारका दिन एक भव्य समारोहका साथ दमक, भैरहवा र नेपालगञ्ज बिक्री केन्द्रबाट इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो इलेक्ट्रिक अटो र यारी’ सार्वजनिक गरेको कम्पनीले जनाएको छ । […]

सम्बन्धित सामग्री

अग्नि ग्रुपको ‘ट्रियो र यारी’ मा नगद छुट

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर र ट्रियो इलेक्ट्रिक अटो र यारी विभिन्न स्थानमा सार्वज्निक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिको उपस्थितिमा ३ नयाँ बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्रका […]