काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आईओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्वीलर अटो शुक्रबार धनगढीमा पनि सार्वजनिक गरेको छ । बुटवल, चितवन, हेटौंडालगायतका ठाँउमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरे । यसको लगतै क्याम्पस रोड, धनगढी–८, कैलालीमा पनि […]
The post धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.