काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो इलेक्ट्रिक अटो र यारी’ दमक, भैरहवा र नेपागञ्ज बिक्री केन्द्रबाट एकै साथ सार्वजनिक गरेको छ । २२ माघ आइतबारका दिन एक भव्य समारोहका साथ दमक, भैरहवा र नेपालगञ्ज बिक्री केन्द्रबाट इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो इलेक्ट्रिक अटो र यारी’ सार्वजनिक गरेको कम्पनीले जनाएको छ । […]
महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो इलेक्ट्रिक अटो सुर्खेतमा पनि सार्वजनिक गरेको छ ।यसअघि नै कम्पनीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर चितवन, हेटौंडा, धनगढी, जनकपुरधाम आदिमा सार्वजनिक गरिसकेको छ । सार्वजनिक समारोहमा महिन्द्रा इलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, पत्रकार […]
महिन्द्रा समुहको इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सर्लाहीको मलंवामा सार्वजनिक भएको छ ।कार्यक्रममा मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सिडियो स्थनेशवर गौतम, ससस्त्रएसपी भरत बाँनिया, वडा नं. ३ का अध्यक्ष राम कैलाश शाह, वडा ८ का अध्यक्ष ईश्वर श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष दिपलाल महतो, उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शका पदाधिकारीहरु, […]
काठमाडौं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सर्लाहीको मलंगवामा सार्वजनिक गरेको छ । मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सीडीओ स्थनेशवर गौतमलगायतको उपस्थितिमा थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने जनाएको छ...
काठमाडौं (अस) । महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो लिथियम आईओन सञ्चालित इलेक्ट्रिक थ्री ह्वीलर ट्रियो इलेक्ट्रिक अटो सर्लाहीको मलंगवा–३ मा सार्वजनिक गरेको छ ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट संरचनाको माध्यमबाट नेपाल आउने गर्छ । तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न बुकिङ सुरु भएको कम्पनीले बताएको छ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्न सक्छन् ।
अग्नि इनर्जीको जनकपुरधाम–२३ धनुषाका लागि बिक्रेता साइनए अटो मोबाइलका प्रबन्ध निर्देशक आलोक साहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ
र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् ।
आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणका साथ ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गरेको कम्पनीको दाबी छ ।
ट्रियोमा जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङ प्रयोग गरिएको छ । टियो इलेक्ट्रिकमा तीन वर्ष वा ८०,००० किमि वारेन्टी दिइएको कम्पनीले बताएको छ ।
कार्यक्रममा मलंगवा नगरपालिका प्रमुख निप्सल साह, उपप्रमुख सबनम भिकरानी, प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम, सशस्त्र प्रहरीका एसपी भरत बानिया, उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सका पदाधिकारी, स्थानीय, उद्योगी, व्यापारीका साथै महिन्द्रा एन्ड महिन्द्राका सेल्स हेड ग्लोबल वर्ल्डका हिमांशु अग्रवाललगायत सहभागी थिए ।
सर्लाही– महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले सर्लाहीको मलंगवामा ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ । बिहीबार मलंगवामा कार्यक्रम गरी कम्पनीले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक पेट्रोल अटोको तुलनामा दुई लाख बचत […]
महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो धनगढीमा पनि सार्वजनिक गरेको छ ।बुटवल, चितवन, हेटौंडालगायत ठाउँहरूमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेलगतै क्याम्पस रोड, धनगढी–८, कैलालीमा सार्वजनिक गरिएको हो । महिन्द्रा ट्रियो अटो ‘सफ्ट […]
काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आईओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्वीलर अटो शुक्रबार धनगढीमा पनि सार्वजनिक गरेको छ । बुटवल, चितवन, हेटौंडालगायतका ठाँउमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरे । यसको लगतै क्याम्पस रोड, धनगढी–८, कैलालीमा पनि […]
The post धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रहेको छ ।महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण […]