किन एसियन हाइवे विस्तारको विपक्षमा छन् हेटौंडावासी ?

चुरे, मकवानपुर । एसियन हाइवेको सवाल बेलाबेलामा तात्ने र ओझेल पर्ने गरेको छ । मकवानपुरमा दुई सातायता फेरि यस’bout दिनदिनै दबाब सुरु भएको छ । गत १० असारमा संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय मकवानपुरले राजमार्ग विस्तार’bout ३५ दिने सूचना जारी गरेपछि यो सवाल फेरि तातेको हो । तोकिएको म्याद सकिन अब २१ दिन मात्रै बाँकी […] The post किन एसियन हाइवे विस्तारको विपक्षमा छन् हेटौंडावासी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘एसियन हाइवे’ बनाउन काँकडभिट्टाबाट ४ हजारभन्दा बढी रुख काट्न थालियो

१७ फागुन, झापा । एसिया महादेशका ३२ वटा देशलाई जोड्ने गरी निर्माण भइरहेको एसियाली राजमार्गका लागि झापाको काँकडभिट्टाखण्डमा रुख कटान सुरु भएको छ । दुई लेन सडकलाई चार लेन बनाउने उद्देश्यसहित उक्त खण्डमा रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बिहीबार बिहान धुलाबारीमा पूजापाठ गरी […]

ठुला पूर्वाधारले जगाउँदै आशा

विराटनगर । ठुला विकासका पूर्वाधार निर्माणको सुरुवातसँगै कोसी प्रदेशमा समृद्धिको ढोका खुल्दै गएको छ । सडक, जलविद्युत्, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका ठुला पूर्वाधारको काम धमाधम अघि बढ्दै गर्दा कोसी प्रदेशमा विकासको लहर देखिन थालेको छ । जोगबनी–धरान ६ लेन सडक, जोगबनी–किमाथांका कोसी राजमार्ग, बथनाहा–कटहरी रेलमार्ग, काँकडभिट्टा–इनरुवा रेलमार्ग, मेचीपुलबाट नेपालतर्फ विस्तार थालिएको एसियन हाइवे, चुरेको फेदीबाट […]

जनवरी १ देखि एसियाली राजमार्ग पूर्ण सञ्चालनमा

एसियाली राजमार्ग जनवरी १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । निर्माण सकिएको लामो समयसम्म उक्त राजमार्ग पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन । ६ लेनको ‘एसियन हाइवे’ र मितेरी पुल नयाँ वर्षको सुरुवातसँगै गुल्जार हुनेछ ।

नारायणी नदीमा सिग्नेचर पुल

सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘एसियन हाइवे’ को रूपमा स्तरोन्नति गर्न थालेसँगै नदीकोमा पनि थप दुई लेनको पुल विस्तार गर्न लागेको हो।...

एसियाली राजमार्ग सञ्चालनमा ढिलाइ

सवारी एवं पैदलयात्रीको भीडले पुरानो मेची पुल थेगिनसक्नु छ । सिटी रिक्सादेखि यात्रुवाहक सवारीका कारण दुई लेनको जीर्ण पुलमा ट्राफिक जाम नभएको दिनै हुन्न । तर भारत सरकारको लागतमा हालै निर्माण सकिएको ६ लेनको ‘एसियन हाइवे’ र मितेरी पुल भने प्रायः सुनसान नै हुन्छ ।

८ सय किलोमिटर सडक, ३ सय वटा पुल बनाइने

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षमा थप आठ सय किमी सडक निर्माण, दुई सय ५७ किमी स्तरोन्नति गर्ने र तीन सय वटा पुल निर्माण गर्ने भएको छ ।  आज मङ्गलवार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधीन सडक सम्पन्न गर्ने र आधुनिक सडक निर्माण सरकारको योजना रहेको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गलाई बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण एसियन हाइवे स्तरमा स्तरोन्नति गर्ने नीतिअनुसार कामलाई तीव्रता दिइने उहाँले...

पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई चार लेन बनाइने

पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई कम्तीमा चार लेनमा 'एसियन हाइवे' स्तरमा विकास गरिने भएको छ । जसअनुरुप बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण कार्यलाई तीव्रता दिइएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । संसदमा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कांकडभिट्टा–लौकही–पथलैया–कमला तथा पथलैया–नारायणगढ सडकको स्तराेन्नती सुरु गरिने बताइन् ।

पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई चार लेन बनाइने

पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई कम्तीमा चार लेनमा 'एसियन हाइवे' स्तरमा विकास गरिने भएको छ । जसअनुरुप बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण कार्यलाई तीव्रता दिइएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । संसदमा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कांकडभिट्टा–लौकही–पथलैया–कमला तथा पथलैया–नारायणगढ सडकको स्तराेन्नती सुरु गरिने बताइन् ।