‘एसियन हाइवे’ बनाउन काँकडभिट्टाबाट ४ हजारभन्दा बढी रुख काट्न थालियो

१७ फागुन, झापा । एसिया महादेशका ३२ वटा देशलाई जोड्ने गरी निर्माण भइरहेको एसियाली राजमार्गका लागि झापाको काँकडभिट्टाखण्डमा रुख कटान सुरु भएको छ । दुई लेन सडकलाई चार लेन बनाउने उद्देश्यसहित उक्त खण्डमा रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बिहीबार बिहान धुलाबारीमा पूजापाठ गरी […]