झापा – केही महिनापश्चात भत्काइनुपर्ने संरचनामा अहिले नेपाल सरकारले झन्डै डेढ करोड रुपैयाँ खर्च गरेर मर्मतका काम गरिरहेको छ । पूर्वपश्चिम एसियन हाइवे निर्माणको प्रक्रिया शुरु भइ निर्माणको काम अघि बढिरहँदा सडक विभागले हाइवे निर्माण हुने स्थानमा कालोपत्रे गर्न भन्दै करिब एक करोड ३३ लाख रुपैयाँ फजुलमा खर्च गरिरहेको हो । एसियन हाइवे बन्ने स्थानमा केही […]