जनवरी १ देखि एसियाली राजमार्ग पूर्ण सञ्चालनमा

एसियाली राजमार्ग जनवरी १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । निर्माण सकिएको लामो समयसम्म उक्त राजमार्ग पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन । ६ लेनको ‘एसियन हाइवे’ र मितेरी पुल नयाँ वर्षको सुरुवातसँगै गुल्जार हुनेछ ।