काठमाडौँ – सत्ता गठबन्धनका नेताहरु आउँदो वैशाखमा स्थानीय तहको चुनाव नगरी कात्तिक–मंसिरमा तीन तहको चुनाव एकैचोटी गर्नेमा लगभग सहमत भएका छन्। जसअनुसार आउँदो वैशाखमा स्थानीय तहको चुनाव गर्न सत्ता गठबन्धन तयार देखिँदैन। उनीहरु तीनै तहको निर्वाचन एकैपटक गर्ने ध्याउन्नमा छन्। एमालेले संघीय संसद चल्न नदिएकाले स्थानीय तहकाे भन्दा पहिले संसदीय निर्वाचन गर्नुपर्ने निष्कर्षमा सत्ता गठबन्धन […]