सत्ता गठबन्धनको निचोड : मंसिरमा तीनै तहको निर्वाचन! अलमल चाहिँ अध्यादेश ल्याउने कि विधेयक भन्नेमा

काठमाडौं : सत्ता गठबन्धन आउने मंसिरमा तिनै तहको निर्वाचन एकै पटक गराउने गृहकार्यमा जुटेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एकै पटक निर्वाचन गराउने कसरतमा लागेका हुन्। निर्वाचन आयोगले वैशाखभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने भन्दै मिति प्रस्ताव गरेर ताकेता गर्दा…