गोकर्ण विष्टको आरोप- सत्ता गठबन्धन स्थानीय तहको चुनाव सार्न जालझेल गर्दैछ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन भएको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

सरकार स्थानीय तह निर्वाचन पछि सार्न खोज्दैछ : महेश बस्नेत

चितवन– नेकपा (एमाले) का नेता महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दाबी गरेका छन् । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको बताए । ‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उनले भने, ‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ […]

गठबन्धन टुट्ने अवस्थामा, सरकार निर्वाचन सार्न खोज्दैछ : महेश बस्नेत

चितवन । नेकपा (एमाले)का नेता महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दावी गरेका छन् । भरतपुर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको बताए । ‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उनले भने, ‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ […] The post गठबन्धन टुट्ने अवस्थामा, सरकार निर्वाचन सार्न खोज्दैछ : महेश बस्नेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

जाजरकोटमा स्थानीय निर्वाचन : गठबन्धन गर्न प्रतिवद्ध तर भागबन्डा मिलाउन सकस

चुनावी गठबन्धन गर्न विज्ञप्ति जारी गरेका जाजरकोटका सत्ता गठबन्धन दलका नेताहरु भागबण्डा मिलाउन नसक्दा हैरान भएका छन् ।  आसन्न बैशाख ३० हुन गइरहेको स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरुमा प्रचार प्रसारमा तातिएका दलहरु अहिले भागबण्डा मिलाउन नसक्दा सुस्ताएका छन् ।  स्थानीय तहको निर्वाचनमा केन्द्रीय परिपत्र अनुसार सत्ता गठबन्धनका दल बीचमा चुनावी तालमेल गर्ने सैद्दान्तिक सहमति गरेका जाजरकोटका चार राजनैतिक बीच भागबन्डाको विषय भने पेचिलो बन्दै गएको छ । जाजरकोटमा नेपाली काँग्रेस, नेकपा (म

सत्ता गठबन्धन बैठकः जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने

सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ।...

एमालेले अर्ली इलेक्शनको संकल्प प्रस्ताव दर्ता गरोस् : खिमलाल देवकोटा

राष्ट्रियसभा सांसद खिमलाल देवकोटाले एमालेले अर्ली इलेक्शनको संकल्प प्रस्ताव दर्ता गराए सत्ता गठबन्धन पनि तयार हुने बताएका छन् । बुधबार विहान सामाजिक सञ्चालनमार्फत उनले स्थानीय तहको चुनाव सँगसँगै प्रतिनिधि सभाको अर्ली इलेक्शनको संस्थागत  प्रस्ताव दर्ता गराउन एमालेलाई आग्रह गरे ।दुई तिहाइभन्दा बढी सार्वभौम सत्ता सम्पन्न जनताका प्रतिनिधिले जनताको जनादेशमा जाने निर्णय गरे अदालत पनि बाधक नहुने उनको भनाइ छ । 'अहिले स्थानीय तहको चुनाव पछि सार्ने प्रयासलाई रोक्न पनि नेकपा एमालेले अब दुईवटा मध्य

आउँदो वैशाखमै स्थानीय तहको चुनाव गर्न सत्ता गठबन्धन सहमत

काठमाडौँ – आउँदो वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन् । स्थानीय चुनावका बारेमा थप छलफल भने बाँकी रहेको र चाँडै बैठक बसेर टुंग्याइने नेताहरुले बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकमा नेताहरु आउँदो वैशाखमै चुनाव गर्न सहमत भएका हुन् । बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर […]

सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लाग्यो: एमाले

नेकपा एमालेले सत्तारुढ गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ ।  एमाले नेताहरूले सत्ता गठबन्धन स्थानीय तहको चुनाव टार्न खोजेको एमाले नेताहरूले आरोप लगाएका हुन् ।  एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार सन्देश लेख्दै सत्ता गठबन्धन निर्वाचन टार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । ‘संघीयताको च्याम्पेन भएको दाबी गर्ने सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्ने षड्यन्त्रमा छन्,’ पोखरेलले लेखे...