काठमाडौँ- नेपाल चलचित्र कलाकार संघले ‘नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीको अवस्था’ विषयक अन्तर्क्रिया कार्यक्रम गरेको छ। आइतबार राजधानीमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू उपस्थित थिए। नेपाली कला क्षेत्रको प्रारम्भदेखि वर्तमान अवस्था, समस्या, राज्यको नीति र आगामी बाटोको बारेमा सारसंक्षेप समेटी चलचित्र कलाकार संघको तर्फबाट कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला […]