नेपाली चलचित्र ‘फूलबारी’ अष्ट्रेलियामा आजदेखि प्रदर्शन हुने

गएको शुक्रबारबाट नेपालमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘फूलबारी’ आज देखि अष्ट्रेलियाको विभिन्न शहरमा पनि प्रदर्शन हुने भएको छ।...

सम्बन्धित सामग्री

आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

काठमाडौँ, २९ मङ्सिर । आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ । पुराना निर्देशक उदय सुब्बाले निर्देशन गरेको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ । विशेषतः यसै चलचित्रमार्फत अभिनयको सुरुआत (डेब्यु) गरेका […]

नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार भारतमा

दिल्ली । नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा समेत भइरहेको छ । ‘हिन्दी’ भाषामा समेत प्रदर्शन हुने चलचित्रको मुम्बई र दिल्लीमा पत्रकार सम्मेलन गरिएको छ । चलचित्रका निर्देशक सुरज पाण्डेले आयोजित समारोहले नेपाली चलचित्र र यस’bout प्रवर्द्धनमा सहयोग गरेको बताए । “हाम्रो विषयवस्तु ‘युनिभर्सल’ भएको हुँदा भारतीय दर्शकलाई समेत लक्षित गर्दै प्रदर्शनको तयारी गरेका […] The post नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार भारतमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली चलचित्र ‘फूलबारी’ अष्ट्रेलियामा आजदेखि प्रदर्शन हुने

गएको शुक्रबारबाट नेपालमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘फूलबारी’ आज देखि अष्ट्रेलियाको विभिन्न शहरमा पनि प्रदर्शन हुने भएको छ।...

नेपाली चलचित्र फूलबारी सबै सिनेमा हलमा प्रदर्शन

काठमाडौँ – नेपाली चलचित्र फूलबारी शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। चलचित्र प्रदर्शनअघि बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी प्रिमियर सो गरिएको हो। सो प्रिमियर सोमा कलाकार चलचित्रको कथावस्तुलाई लिएर रोएका थिए। प्रिमियर सोपछि सिने पत्रकारसँग अभिनेता विपिन कार्कीले चलचित्रमा सबै कलाकारले आफ्नो तर्फबाट बेस्ट लिएकाले पनि चलचित्र उत्कृष्ट बनेको बताए। त्यस्तै, अभिनेता दयाहाङ […]

चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै […]

तीन नेपाली चलचित्र एकसाथ प्रदर्शन हुदैँ

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज शुक्रबार एकसाथ तीन ओटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ ।   ‘प्रेमगञ्ज’ ,‘कृष्ण लीला’ र ‘माइकल अधिकारी’ लाई एकैसाथ आजबाट  देख्न सकिने छ । परिच्छेद सेनद्वारा निर्देशित चलचित्र ‘प्रेमगञ्ज’ मा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ । चलचित्रमा नरेश ढकाल, रश्मी भट्ट, गीता […]

आजबाट नेपाली चलचित्र पानीफोटो प्रदर्शनमा

नेपाली चलचित्र पानीफोटो आजबाट प्रदर्शनमा आएको छ । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा रहेको फिल्म आजबाट देशभरका सिनेमा हलबाट प्रदर्शन सुरु भएको हो । नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा...

भर्जिनियामा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शन हुने

काठमाडौं । अमेरिकाको डिसी क्षेत्रको भर्जिनियामा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन हुने भएको छ । नेपालमा अत्यधिक सफलता प्राप्त गरेको ‘ए मेरो हजुर ४’ भर्जिनियामा असार १२ गते प्रदर्शन हुने भएको हो । उक्त चलचित्रको प्रदर्शन नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले भर्जिनियामा प्रदर्शन गर्ने लागेको हो । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स […]

भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने

नेपालमा अत्यधिक सफलता प्राप्त गरेको नेपाली चलचित्र ए मेरो हजुर ४ प्रथम प्रदर्शन डिसी क्षेत्रको भर्जिनियामा पनि हुने भएको छ । नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले उक्त चलचित्रको प्रदर्शन गर्ने भएको हो । उक्त चलचित्रको समन्वय न्याककी बिना खड्का लामाले गरिरहेकी छन् । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर नामक चलचित्र मन्दिरमा हुने भएको छ । चलचित्र हेर्न २० डलर शुल्क राखिएको छ । चलचित्र प्रदर्शनको समन्वय गरिरहेकी बिना खड्का लामाले नेपाली चलचित्रलाई माया गर्न

नेपाली चलचित्र जात्रा विदेशका १८ वटा हलमा प्रदर्शन हुने

काठमाडौं। नेपाली चलचित्र जगतको एक सफल चलचित्र जात्रा युकेको विभिन्न सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ। थर्टीटु बक्सले जि–नाइन इन्टरटेन्मेन्टको माध्यमबाट प्रदर्शन गर्न लागेको हो। चलचित्र स्यान्डहर्स्ट, योर्क, अल्डर्शट, आश्फोर्ड, एडिन्बोरो, फेल्थाम, स्वीन्डन लगायतका युकेका विभिन्न ठाउँका १८ वटा हलमा प्रदर्शन हुने भएको छ। युकेमा चलचित्र जुन ३०बाट प्रर्दशन हुनेछ।