काठमाडौँ – मौलिक र स्तरीय नबन्दा नेपाली चलचित्र विदेशी चलचित्रको चेपुवामा परेको निष्कर्ष निकालिएको छ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘विदेशी चलचित्रको चेपुवामा नेपाली चलचित्र’ विषयक भर्च्युअल अन्तरक्रियामा चलचित्र निर्माता तथा निर्देशकहरुले उक्त निष्कर्ष निकालेका हुन्। उनीहरुले मौलिक कथावस्तुसहित बनेका स्तरीय नेपाली चलचित्रलाई विदेशी चलचित्रले खासै असर नपुर्याएको धारणा राखेका छन्। अन्तरक्रियामा नेपाल चलचित्र […]