काठमाडौं । ‘ऋतु’, ‘सुनकेशरी’, ‘ह्याप्पी न्यु इयर’ बनिसकेको अष्ट्रेलियामा अर्को नेपाली चलचित्र ‘पर्पला’ निर्माण भएको छ । हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित चलचित्रको सम्पूर्ण छायांकन अस्ट्रेलियामा सम्पन्न भएको हो । यो चलचित्र थ्रिलर हरर जनरामा आधारित रहेको लेखक निर्देशक मनोज अधिकारीले बताएका छन् । नर्सिङ पेसामा रहेकी पत्नी र अन्य साथीभाइको भोगाइका कथा […]
The post अस्ट्रेलियाबाट बन्यो नेपाली चलचित्र ‘पर्पला’ appeared first on राजधानी राष्ट्रिय दैनिक.