काठमाडौं । दुई साता अघिसम्म नेपाली चलचित्रलाई वेवस्ता गरेका नेपालका सिनेमा हल सञ्चालकहरुले यतीबेला फेरी प्रदर्शनका लागि नेपाली चलचित्र माग्न थालेका छन् । हलिउड देखि बलिउडसम्ममा कोरोनाको महामारी बढेपछि त्यहाँका सिनेमा रिलिज हुनेक्रम धमाधम रद्ध भएको छ । जसका कारण तत्काल हलिउड र बलिउडका नयाँ फिल्म नेपालमा आउने अबस्था छैन । तर सरकारले तत्काल नेपालका […]
The post पर्ख र हेरको अवस्थामा नेपाली चलचित्र appeared first on राजधानी राष्ट्रिय दैनिक.