आजबाट नेपाली चलचित्र पानीफोटो प्रदर्शनमा

नेपाली चलचित्र पानीफोटो आजबाट प्रदर्शनमा आएको छ । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा रहेको फिल्म आजबाट देशभरका सिनेमा हलबाट प्रदर्शन सुरु भएको हो । नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा...

सम्बन्धित सामग्री

सिनेमाघर एपमा ‘पानीफोटो’

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज भएको छ । गत वर्ष प्रदर्शन भएको चलचित्रमा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । खगेन्द्रसँगै चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।

‘सिनेमाघर’ एपमा रिलिज भयो खगेन्द्रको ‘पानीफोटो’

अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओीटटी प्लेटफर्म ‘सिनेमाघर’ एपमा  रिलिज भएको छ। शुक्रवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ। गत वर्ष श्रावण १३...

सशस्त्र द्वन्द्वकाे पीडा समेटिएकाे 'पानीफोटो' आजबाट प्रदर्शन

नेपाली चलचित्र पानीफोटो आजबाट देशभर प्रदर्शनमा आएको छ। शुक्रबारबाट फिल्म देशभरका विभिन्न हलहरुमा प्रदर्शन भएको हो। पानीफोटो मार्फत नायक खगेन्द्र लामिछानेले पहिलोपटक निर्देशनमा डेब्यु गरेका हुन्।...

सशस्त्र द्वन्द्वको प्रतिबिम्व ‘पानीफोटो’

थिएटर, नाटक हुँदै नेपाली चलचित्र क्षेत्रमा उदाएका कलाकार हुन्- खगेन्द्र लामिछाने। लेखन शैलीमा पोख्त रहेका उनले स्टेजहरूमा सो गरेर दर्शकसामु आफ्नो कलाको ‘चार्म्स’ बनाइसकेका थिए। दर्शकको राम्रो प्रशंसा पाइरहेका उनले अनुप बराल, सुनिल पोखरेलहरूसँगै नाटक सिकिरहेका थिए। यसैबीच २०१३ सालमा उनी चलचित्र ‘बधशाला’मा जोडिन पुगे। ‘बधशाला’मा कलाकारको रूपमा जोडिएको भए पनि उनको अभिनय उनलाई हेर्न […]

एउटै मितिमा भिड्दै 'प्रकाश' र 'पानीफोटो'

कोरोना महामारीपछि अवस्था सामान्य बन्दै जाँदा नेपाली चलचित्र क्षेत्रमा चलचित्र प्रदर्शन गर्ने होडबाजी सुरु भएको छ । यसअघि प्रदर्शनमा आएको 'कठपुतली : द पपेट' र 'म यस्तो गीत गाउँछु २'ले व्यावसायिक सफलता कमाएसँगै महामारीले प्रदर्शन अलमलिएका फिल्मले धमाधम प्रदर्शन तोक्न थालेका छन् ।