माधव नेपालले भने- अपमान गरेपनि गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छोटो समयमा नै लोकप्रिय भएको दाबी गरेका छन् । आइतबार पार्टीनिकट महिला संघको कार्यक्रममा नेपालले पार्टीलाई अवमूल्यन र अपमान गरेपनि गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको बताए । ‘केही समस्या भए छलफल गरेर अघि बढ्छौँ । अहिलेको उपलब्धी सानो ठान्न हुँदैन’, उनको भनाइ थियो । […]

सम्बन्धित सामग्री

माधव नेपालले भन्ने गरेको 'अपमान' भएकै हो त स्थानीय तह निर्वाचनमा?

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वैशाख ६ गते गठबन्धनभित्र आफ्नो पार्टीलाई 'अपमान' भएको बताए। सत्ता गठबन्धनको भागबण्डाको ‘मैझारो’चलिरहेका बेला नेपालले आफूलाई कमजोर नठान्न चेतावनी पनि दिए। मत परिणामको मैझारो नजिकिँदा भने नेता नेपालको अभिव्यक्तिलाई उनको दलले हासिल गरेको जितसँग तुलना गर्न थालका छन्। ‘जिल्ला जिल्लामा हामीले सुनिरहेका…

माधव नेपालले भने–एमालेसँग विद्रोह गरेर आएका हौं, हामीलाई अपमान सह्य छैन

काठमाडौं, ६ बैशाख । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो पार्टीलाई अपमान सह्य नहुने पनि चेतावनी दिएका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल सकस बनिरहेको बेलामा अध्यक्ष नेपालको यस्तो भनाई आएको हो । […]

गठबन्धनमा सकस : आफ्नालाई फकाउँदै देउवा, अपमान नसहने चेतावनी दिँदै माधव

कांग्रेसभित्रको आन्तरिक विवाद साम्य पार्न देउवा क्रियाशील छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अपमान नसहने चेतावी दिइरहेका छन् ।

माधव नेपालले हाँस्दै भने–‘‘केपी ओली एकपछि अर्को गरेर सडकमा पछारिए” (भिडिओसहित)

काठमाडौं, २ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले कसैको अपमान नगर्ने र कसैले आफूमाथि पनि अन्याय गर्न खोजे नसहने बताएका छन् ।  हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले यस्तो बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली […]

माधव नेपाल भन्छन्- केपी ओलीको कुरा गर्न फुर्सद छैन

'केपी ओलीको कुरा गर्दिनँ । कसैको निन्दा गर्नु छैन । फुर्सद छैन । अरुको मानमर्दन गर्दैनौँ । अपमान गर्ने कुरा बुवा, गुरुले सिकाएका छैनन्, ' माधव नेपालले भने ।

माधव नेपालले जबज र मदन भण्डारीको अपमान गरेर पतनको बाटो रोजे

‘मदन भण्डारीलाई अपमान गरेर, मानमर्दन गरेर, जबजलाई अस्वीकार गरेर माधव कमरेडले जुन कमजोरी गर्नुभएको छ यसको ठूलो मूल्य चुकाउनुपर्ने छ । यो भन्दा पतनको बाटो अरु के हुन सक्छ ? यसबाट पनि एमाले विभाजन होइन भन्ने आम कार्यकर्ताले बुझेका छन् । एमालेमा वर्षौ लगानी गरेका आम कार्यकर्ताले जबज छोडेर अवसरका लागि पार्टी छाड्नेलाई साथ दिनैसक्दैनन् ।’

माधव नेपालले भने : केपी ओलीजी तपाईले सरकारमा बसेर देशलाई बर्बाद पार्नुभएको थियो

काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओलीले सरकारमा बसेर देशलाई बर्बादमा पारेको आरोप लगाएका छन् । आज (शनिबार) पेशागत महासंघ बाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ओलीले भजनमण्डली, साईबर स्यालहरुलाई मात्रै काखी च्यापेको तर अरुलाई अपमान गरेको पनि स्मरण गराए […]

गंगा चौधरीको आरोप- माधव नेपालले थारुहरूको अपमान गरेर अधिनायकवादी चरित्र देखाए

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले थारु समुदायको अपमान गरेको आरोप लगाएकी छिन् ।

नेतृत्व सच्चिए ठीकै छ, अन्यथा अपमान सहेर बस्न सकिन्न–माधव नेपाल

काठमाडौं, साउन ७ । नेकपा एमालेका नेता माधव नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने प्रष्ट गर्नुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा गरिएको कार्यक्रममा नेता नेपालले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । जनताको पार्टी बन्न सक्नुपर्छ । एमालेलाई पनि त्यही बाटोमा लैजानुपर्छ ।’ […]