काठमाडौं, २ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले कसैको अपमान नगर्ने र कसैले आफूमाथि पनि अन्याय गर्न खोजे नसहने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले यस्तो बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली […]