गंगा चौधरीको आरोप- माधव नेपालले थारुहरूको अपमान गरेर अधिनायकवादी चरित्र देखाए

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले थारु समुदायको अपमान गरेको आरोप लगाएकी छिन् ।

सम्बन्धित सामग्री

‘प्रतिगमनका मतियार बाहिर जानुस्’ भन्ने माधव नेपालको अभिव्यक्तिको संसद्‍मा विरोध

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिगमनका मतियार बाहिर जानुस् भनेर एमाले सांसद नारदमुनी रानालाई दिएको अभिव्यक्तिको एमाले सांसदले संसद्‍मा विरोध गरेकी छिन् ।  मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद गंगा चौधरी सत्गौवाले समान हैसियतको सांसदलाई बाहिर जाऊ भनेर संसदीय समितिमा माधव नेपालले दिएको निर्देशन अधिनायकवादी चरित्र भएको आरोप लगाएकी हुन् ।  ‘समान हैसियतको सांसदलाई बाहिर जानुस् भनेर संसदीय समितिमा अधिनायकवादी चरित्र प्रदर्शन भएको छ, थारु समुदायको अपमान भएको ...