माधव नेपालले भने–एमालेसँग विद्रोह गरेर आएका हौं, हामीलाई अपमान सह्य छैन

काठमाडौं, ६ बैशाख । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो पार्टीलाई अपमान सह्य नहुने पनि चेतावनी दिएका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल सकस बनिरहेको बेलामा अध्यक्ष नेपालको यस्तो भनाई आएको हो । […]

सम्बन्धित सामग्री

संविधानको रक्षा गर्न गठबन्धन निर्माण भएको हो: माधवकुमार नेपाल

उनले संविधान मिच्ने, अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति नेकपा (एमाले) नेतृत्वमा हाबी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए।...

हामी अपमान सहनका लागि जन्मेका होइनौँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजनवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको शक्तिको अवमूल्यन गरिएको गुनासो गरेका छन् । मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले गठबन्धनमा आफूहरूलाई अपमान भइरहेको संकेत गरे । “अपमानपूर्ण ढंगले व्यवहार पनि गर्ने खालको पनि आइरहेको छ । हामी अपमान सहनका लागि जन्मेका होइनौँ । अपमानको विरुद्धमा विद्रोह गरेर जन्मिएका हौँ ।...

अपमान सहनका लागि जन्मेका होइनौं : माधवकुमार नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने बताएका छन्। मंगलबार राजधानीमा आयोजित नेकपा एकीकृत समाजवादीसँग नेकपा गौरवशाली पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताएका हुन्। उनले गठबन्धनका…

अपमानको विरुद्ध विद्रोह गरेर जन्मेका हौं, अपमान सह्य हुँदैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन्। स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलार्ई लिएर...

एमालेबाट विद्रोह गर्नुको कारण बुझ्न चितवनको अधिवेशन पर्याप्त छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) को नेतृत्वमा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाएका छन् । राष्ट्रिय जन सांस्कृतिक महासङ्घले आज काठमाडौं आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनले एमालेले फरक मत राख्नेलाई अपमान गर्ने गरेकाले आफूहरूले गरेको विद्रोह सही भएको बताएका हुन् । “एमालेबाट विद्रोह गर्नुको कारण बुझ्न...

विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा नै पर्याप्त : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै पर्याप्त रहेको बताएका छन् । सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा एमाले पार्टी भित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताएका हुन् । नेकपा एमालेले कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्रवृत्तिले नै नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक

एमालेमा 'जबज' काे गफमात्रै हाँकिन्छ, फरक मत राख्नेलाई अपमान गरिन्छ - नेता नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह गरेको बताउनुभएको छ । आज सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै पर्याप्त रहेको बताउनुभएको हो । उहाँले नेकपा एमाले पार्टीभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवाद (जबज) का गफमात्रै हाँकिएको बताउनुभयो । कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्...