काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओलीले सरकारमा बसेर देशलाई बर्बादमा पारेको आरोप लगाएका छन् । आज (शनिबार) पेशागत महासंघ बाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ओलीले भजनमण्डली, साईबर स्यालहरुलाई मात्रै काखी च्यापेको तर अरुलाई अपमान गरेको पनि स्मरण गराए […]