म भए माधव नेपालले जसरी अपमान सहन्नथिएँ, उहिल्यै पार्टी छाडिसक्थेँः सुजाता कोइराला (भिडियोसहित)

काठमाडौं, २८ साउन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सहन सक्ने धैर्य भएको नेता भनेकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले अपमान गर्दा पनि नेपालले सहेको भन्दै प्रशंशा गरेकी छिन् । ‘ओलीजीले माधव नेपालजीको अपमान गर्नुभएको छ,’ सुजाताले प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँगको अन्तवार्तामा भनिन्, ‘म हुन्थे […]