के कार्य सम्पादन मूल्याङ्कन बापत नम्बर दिने हाम्रो व्यवस्था ठिक छ त ?

निजामती सेवामा बढुवा हुने विभिन्न तरिका मध्येको एउटा हो कार्य सम्पादन र मूल्याङ्कन वापतको नम्बर । कार्य सम्पादन र मूल्याङ्कन भनेको आफूलाई तोकिएको कार्य कति समयमा कसरी सम्पादन गरियो, सम्पादनको स्तर मापन गर्ने पद्धति नै कार्य सम्पादन मूल्याङ्कन हो । कर्मचारीहरूको व्यक्तिगत आचरण, व्यवहार,आदीको लेखाजोखा गर्ने विधि नै कार्य सम्पादन मूल्याङ्कन हो । हाम्रो देशमा […]

सम्बन्धित सामग्री

पोखरेलको रिट : आफूलाई प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्न माग

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा भएको नियुक्तिमा आपत्ति जनाउँदै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले विधि र प्रक्रिया मिचेर धिरज प्रताप सिंहलाई  आईजीपी पदमा नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चमा मुद्दा दर्ता गरेका हुन् ।रिटमा पोखरेलले आफू ज्येष्ठता/वरिष्ठता, अध्ययन, तालिम, पुरस्कार, विभूषण, चुनौतीपूर्ण र विशेष जिम्मेवारी निर्वाह र कार्य सम्पादन मूल्याङ्कन समेतका दृष्टिले म निवेदकलाई नेपाल सरकार मन्त्रिपरिषद्ले प्

कार्यसम्पादनमा दाङका पालिकामध्ये राप्ती उत्कृष्ट

दाङ– दाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो । राप्तीले ७५ दशमलव ७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले जानकारी […]

सरुवामा सोर्सफोर्स लगाउने प्रमुख प्रशासकीय अधिकृतको कासमू रेटिँदै !

काठमाडौँ । शक्तिकेन्द्रको सोर्सफोर्समा सरुवा गराउने प्रमुख प्रशासकीय अधिकृतहरूको कार्य सम्पादन मूल्याङ्कन(कासमु) रेटिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बारम्बार सरुवा भई रहने, सोर्सफोर्स लगाएर आकर्षक ठाउँ रोज्ने, बढी बेरुजु देखिएका र कार्यक्षमता न्यून भएका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको कासमू काट्ने रणनीति अपनाएको हो । मन्त्रालय उच्च स्रोतले प्रशासन सिंहदरवार ब्युरोलाई […]

पूर्ण इजलासको आदेश लत्याउँदै जाँदाजाँदै ओली सरकारको ‘बेइमानी’ !

काठमाडौं । नेपाल प्रहरीको डीआईजी हुँदा कार्य सम्पादन मूल्याङ्कन (कासमु) किर्ते गरेको आरोप लागेका तत्कालीन डीआईजी नवराज सिलवालको मुद्दा ओली सरकारले जाँदाजाँदै फिर्ता लिएको छ ।  नायब प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा बसेर किर्ते गरेको र त्यसको ठहर सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट भइसकेर पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएका व्यक्तिको...

सरकारी कार्यालयहरूमा एउटै सूचना प्रविधि प्रणाली

अबदेखि सबै सरकारी कार्यालयको काम एउटै सूचना प्रविधि प्रणालीमार्फत सञ्चालन गरिने भएको छ । सरकारी कार्यालयको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन यस्तो प्रणाली लागू गर्न लागिएको हो । सरकारी कार्यालयका एकै प्रकृतिका कामलाई कागजरहित विद्युतीय सेवामार्फत सुशासन अभिवृद्धि गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरिनेछ । यस प्रणालीमार्फत सरकारी कार्यालय मातहत सञ्चालनमा रहेको टिप्पणी, तोक आदेश दिने, दर्ता तथा चलानी गर्ने, व्यवस्थित अभिलेख राख्ने, विद्युतीय हाजिर, बिदा, काजसम्बन्धी कार्य, जिन्सी व्यवस्थापन, सम्पत्ति विवरण भर्ने र सोको व्यवस्थापन गर्ने कार्य एउटै प्रकृतिको हुनेछ । त्यस्तै कार्य सम्पादन मूल्याङ्कन, पत्रको ढाँचा तयार गरी पत्र तयार गर्ने, नियुक्ति, काज सरुवा, रमना र पदस्थापन गर्ने, कार्यान्वयन योजना तयार गर्ने, प्रगति विवरण भर्ने, प्रगति प्रतिवेदन तयार गर्ने, अनुगमन गर्ने, समिति गठन र बैठक व्यवस्थापन गर्ने, कार्य सम्पादन करारसम्बन्धी कार्य एउटै प्रकृतिको हुने गरी सूचना प्रविधि विभागले नेपाल सरकारको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका तयार गरेको छ ।

दक्षिण सुडानमा सशस्त्रको फर्म्ड पुलिस युनिट सर्वोकृष्ट

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा खटिएका विभिन्न देशका सुरक्षाकर्मीमध्ये नेपालको सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट ठहरिएको छ । शसस्त्र प्रहरी बलको फर्म्ड  पुलिस युनिट (एफपियु–१) सर्वोकृष्ट ठहरिएको हो । अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्धारा एलिन पिकेरिङ्गको नेतृत्वको चार सदस्यीय कार्य सम्पादन मूल्याङ्कन समितिले त्यहाँ खटिएका ६ युनिटमध्ये राजधानी जुवामा तैनाथ ‘नेपाल एफ.पि.यु.–१’ लाई सर्वोकृष्ट घोषणा गरेको स

सिलवाललाई खोजिरहेका छौं, जहाँ भेट्छौं पक्रिन्छौं : एसएसपी ऐर :: Pahilopost.com

काठमाडौं : प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरले पूर्व डिआइजी नवराज सिलवालको खोजी जारी रहेको बताएका छन्।  विवादित बढुवा प्रकरण हुँदा अदालतमा बुझाएको कार्य सम्पादन मूल्याङ्कन फाइल कीर्ते गरेको अभियोगको अनुसन्धानका लागि प्रहरीले पूर्वडिआइजी सिलवालको खोजी गरिरहेको छ।  ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित सिलवाललाई