कार्यसम्पादनमा दाङका पालिकामध्ये राप्ती उत्कृष्ट

दाङ– दाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो । राप्तीले ७५ दशमलव ७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले जानकारी […]

सम्बन्धित सामग्री

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ। दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन्।...

दाङका दुई उम्मेदवार एमालेमा प्रवेश

दाङका दुई उम्मेदवार एमालेमा प्रवेश गरेका छन् । दाङ क्षेत्र नम्बर २ मा मौलिक जरोकिलो पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्का र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार कृष्णवीर नेपाली एमाले...

पशुपालनले दाङका किसानको राम्रो कमाइ

दाङ – पशुपालनबाट दाङका किसानले राम्रो कमाइ गर्न थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङबाट खसी बोका खरिद गरी काठमाण्डौ पठाउन थालेपछि दाङका किसानले खसी बोकाको राम्रो मूल्य पाउन थालेका छन् । व्यापारीहरु घर घरमा पुगेर आफैँ मूल्य गरी किसानका खसी बोका खरिद गर्ने गरेकोमा अब भने आफूहरुले तोकेको मूल्यमा तौल गरेर मात्र बिक्री गर्ने गरेको किसानहरु बताउँछन् । तौल गरेर बिक्री गर्दा खसी बोकाको मूल्य राम्रो पाउने गरेको बाख्रा पालक किसानहरुको भनाइ छ । दशैँ सुरु भएसँगै दाङमा खसी बोकाको किनबेच बढ...

दाङका गाउँपालिकाहरूमा मतगणना जारी

दाङका १० मध्ये केही स्थानीय तहको मतगणना अहिले भैरहेको छ। अहिले गाउँपालिकाहरूको मात्रै मतगणना भैरहेको छ।...

दाङका दुई उपमहानगरमा चुनावी घमासान

०७४ मा भएको पहिलो पालिका निर्वाचनमा दाङका दुई उपमहानगर घोराही र तुलसीपुरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । एमाले यसपटक पनि नतिजा दोहो¥याउने र विरासत कायम राख्ने प्रयासमा छ...

खोप लगाउन दाङका विद्यालय सञ्चालन

कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन्।

दाङका खोलानालाभरि क्रसर तथा बालुवा प्रशोधन सेन्टर (तस्बिरहरु)

दाङ – दाङका खोलानालामा दर्जनौं गिटीबालुवाका क्रसर उद्योग सञ्चालनमा रहेका छन्। दाङका अधिकांश खोलामा क्रसर उद्योग सञ्चालन गरिँदा किसानहरुलाई खेतबारीमा सिंचाइ गर्न समस्या भएको छ। दाङका स्थानीयले खानेपानीको लागि प्रयोग गर्दै आएका खोलानालामा समेत क्रसर सञ्चालनमा आएको देखिन्छ। जसले गर्दा स्थानीय खानेपानीको लागि अन्य विकल्पमा जान बाध्य भएका छन्। स्थानीयको विरोध हुँदाहुँदै यहाँका खोलानालामा स्थानीय […]

दाङका तीन स्थानीय  तहमा सर्वसम्मत नेतृत्व

नेपाली कांग्रेसको दाङका तीन स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  दाङका १० वटा स्थानीय  तहमध्ये बंगलाचुली, शान्तिनगर र राप्ती गाउँपालिकामा सर्वसम्मत नेतृत्व  चयन भएको छ । बंगलाचुली गाउँपालिकाको...

दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने

कोरोना संक्रमण दर घटेको भन्दै दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्का अनुसार स्मार्ट लकडाउन कार्यविधिको मातहतमा रही स्थानीय तहले विद्यालय खोल्न पाउने...