डोटी । आर्थिक वर्ष २०७९/०८० को प्रदेश सरकारको कार्य सम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पाँचौं स्थानमा परेको छ । सुदूरपश्चिम प्रदेशको कार्य सम्पादन मूल्याङ्कन कर्णाली र लुम्बिनी प्रदेशको भन्दा राम्रो भएको देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ को वित्तीय समानीकरण अनुदान वितरण गर्ने प्रयोजनका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम […]