काठमाडौं : अदालतमा बुझाएको कार्य सम्पादन मूल्याङ्कन फाइल किर्तेको अभियोगमा अनुसन्धानको दायरमा रहेका पूर्व डिआइजी तथा सासद नवराज सिलवाललाई प्रहरीले खोजी गरे पनि उनी कहाँ छन् पत्ता लगाउन सकेको छैन।
सिलवाललाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई काटेको पत्रको प्रत्युत्तर आइसकेको छ। एक सातासम्म सिलवाललाई उनको ठेगनामा