पूर्ण इजलासको आदेश लत्याउँदै जाँदाजाँदै ओली सरकारको ‘बेइमानी’ !

काठमाडौं । नेपाल प्रहरीको डीआईजी हुँदा कार्य सम्पादन मूल्याङ्कन (कासमु) किर्ते गरेको आरोप लागेका तत्कालीन डीआईजी नवराज सिलवालको मुद्दा ओली सरकारले जाँदाजाँदै फिर्ता लिएको छ ।  नायब प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा बसेर किर्ते गरेको र त्यसको ठहर सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट भइसकेर पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएका व्यक्तिको...

सम्बन्धित सामग्री

निजगढ विमानस्थल बनाउन सर्वोच्चको रोक, अहिलेसम्म सरकारले गरेका सबै निर्णय बदर

काठमाडौं : सर्वोच्च अदालतले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न आदेश दिएको छ। बिहीबारको बृहत पूर्ण इजलासले सरकारले निजगढमा विमानस्थल बनाउनका लागि अहिलेसम्म गरेका सबै निर्णय बदर पनि गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। रञ्जुहजुर पाँडे क्षेत्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाइ  दायर गरेको रिटमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र म

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा पूर्ण इजलासमा

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले निष्कासन गरेका १४ सांसदविरुद्धको मुद्दा सुनुवाइका लागि पूर्णइजलासमा पठाउने आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अब अन्तिम सुुनवाइका लागि २० चैतदेखि पूर्ण इजलास तोकिएको छ […] The post माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा पूर्ण इजलासमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १ दर्जन रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा तेस्रो दिनको सुनुवाइ शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार तेस्रो दिनको सुनुवाइ शुरू भएको हो ।  पुस १० गते शुक्रवार पहिलो दिनको सुनुवाइपछि प्रतिनिधिसभा विघटनविरुद्ध कारण देखाउ आदेश जारी भएको थियो । पुस २२ गतेको सुनुवाइमा अधिवक्ताहरूले बृहत् पूर्ण इजलास माग गरेका थिए । सोही दिन संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटन विरुद्धको रिट नहेर्ने घोषणा...

संसद् विघटनविरुद्धका रिट पूर्ण इजलास फर्किएलान् ?

प्रधानन्यायाधीश राणाको आदेशले रिटहरू संवैधानिक इजलासमा आएका हुन् । यी रिटहरू त्यो आदेश बदर गरेर वा संवैधानिक इजलासले सोझै पूर्ण इजलासमा पठाउन सक्ने कानुनविद् बताउँछन्

प्रतिनिधिसभा विघटन मुद्दामा बृहत् पूर्ण इजलास माग

प्रतिनिधिसभा विघटनको संवैधानिक वैधतामाथि चुनौती दिँदै परेका निवेदनमाथि बुधवारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । कानुन व्यवसायीको प्रतिवादका बाबजुद गत ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पेस गर्ने भनी आदेश गरेको थियो । निवेदनहरू संवैधानिक इजलासमा प्रवेश गरेपछि पनि कानुन व्यवसायीहरूले त्यसलाई बृहत् पूर्ण इजलासमै पठाउन फेरि एक पटक पहल गर्दैछन् । रिट निवेदक र अरू कानुन व्यवसायीहरू संवैधानिक इजलासको साटो बृहत् पूर्ण इजलासबाट यसको सुनुवाइ हुनुपर्ने आव...

न्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं  न्यायाधीश चोलेन्द्रसमशेर राणाले प्रधानन्यायाधीश पराजुलीसहित सात जना न्यायाधीश संलग्न सर्वोच्च अदालतको बृहत् पूर्ण इजलास बहिष्कार गरेका छन्। पूर्ण इजलासमा सोमबार नबसी राणाले बाहिरबाटै इजलास बहिष्कारको आदेश लेखेका हुन्। उनले प्रधानन्यायाधीश पराजुलीको अवकाश हुने समय गत साउन २१ गते नै रहेकाले पेसीमा तोकिएका ...