बागमतीका मुख्यमन्त्रीले गरे मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता

५ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले १२ जना मन्त्री र प्रदेशका प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार कृषिमन्त्री प्रकाश श्रेष्ठ, भौतिकमन्त्री अमनकुमार मास्के, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज …

सम्बन्धित सामग्री

सुशासनको प्रत्याभूति गर्ने अवस्था आएको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/०८१ का लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । मन्त्री र कर्मचारीको मासिक रिपोर्ट कार्डको आधारमा पुरस्कार र कारबाही हुने उनले बताए । सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा पनि भएको छ । त्यसपछि प्रधानमन्त्रीले आफ्नो कार्ययोजनामा उल्लेख भएअनुसारको लक्ष्य हासिल […]

कर्णाली प्रदेश : भौतिक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापा र सचिव गोपालप्रसाद सिग्देलबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापा र सचिव सिग्देलले आज कार्यसम्पादन फाइलमा हस्ताक्षर गरी सम्झौता गरेका हुन् । त्यस्तै,सचिव सिग्देलले महाशाखा प्रमुख तथा १० वटै जिल्लाका कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।उक्त कार्यक्रममा मन्त्री थापाले मन्त्रालयको कार्य प्रगति कर्मचारीहरूसँग जोडिएको छ भन्दै

कर्णालीमा मन्त्री-सचिवबीच कार्यसम्पादन सम्झौता

सुर्खेत – कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सोही मन्त्रालयका सचिव कृष्ण काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष ०७८/७९ मा विनियोजित बजेट पूर्ण रूपमा कार्यान्वयन गर्ने गरी सोमबार मन्त्रालयमा मन्त्री-सचिवबीच उक्त सम्झौता भएको हो ।  मन्त्री बुढाक्षेत्रीले परिणाममुखी नतिजा आउने गरी …

कर्णालीका सामाजिक विकासमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्री र सोही मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा विनियोजित बजेट शत्प्रतिशत कार्यान्वयन गर्ने गरी आज मन्त्रालयमा मन्त्री–सचिवबीच उक्त सम्झौता भएको हो । मन्त्री बुढाक्षेत्रीले परिणाममुखी नतिजा आउने गरी पारदर्शी रूपले कार्यसम्पादन गर्न सचिवलगायत मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिए […]

कर्णालीमा मन्त्री–सचिवबीच कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सोही मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८–७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी आज मन्त्रालयमा मन्त्री–सचिवबीच उक्त सम्झौता भएको हो । मन्त्री बुढा क्षेत्रीले परिणाममुखी नतिजा आउने गरी पारदर्शी रूपले कार्यसम्पादन गर्न सचिवलगायत मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिए । कार्यसम्पादन सम्झौतापछि सचिव काप्रीले मन्त्रीसमक्ष फाइल हस्तान्तरण गरे । सचिव

कर्णालीमा कानुनमन्त्रीले गरिन् कर्मचारीसँग कार्यसम्पादन सम्झौता

सुर्खेत – कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले बिहीबार मन्त्रालयमातहतका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरेकी छन् ।मन्त्री नेपालीले चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारीहरुसँग कार्यसम्पादन सम्झैता गरेकी हुन् । उनले कार्यसम्पादन सम्झौता पत्र मन्त्रालयका सचि…

योजनामन्त्री शर्मासँग सचिवको कार्यसम्पादन सम्झौता

कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग अर्थसचिव चक्रबहादुर बुढाले कार्यसम्पादन सम्झौता गरेका छन् । चालू आवको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्झौता गरिएको हो । सबै आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध होउन् र कार्यप्रति दायित्वबोध गरुन् भन्ने उद्देश्यले सम्झौता गरिएको मन्त्री शर्माले बताए । सचिव बुढाले हरेक काम बेलैमा […]

कर्णाली प्रदेश :  कर्मचारीलाई कार्यसम्पादन तत्काल गर्न मन्त्री शर्माको निर्देशन

सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्मचारीलाई तत्काल कार्यसम्पादन सम्झौता गर्न निर्देशन दिएका छन्।आर्थिक मामिला मन्त्रालाय प्रदेश सरकारको मेरुदण्ड भएकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न मन्त्री शर्माले कर्मचारीलाई निर्देशन दिएका हुन्।प्रदेश सरकारका सबै गतिविधिहरू आर्थिक मामिला मन्त्रालयमार्फत हुने भएकाले प्रदेश सरकारलाई गतिशील पार्न र उद्देश्यअनुसारको प्रगति हासिल गर्नका लागि आर्थिक मामिला मन्त्रालय गतिशील हुन आवश्यक रहेको मन्त्री शर्माले

कर्णालीका मन्त्रीद्वारा कर्मचारीसँग कार्यसम्पादन सम्झौता

साउन १९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे । शत प्रतिशत कार्यान्वयन गर्ने दावीका उनले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।सोही अनुसार विभिन्न मन्त्रालयका मन्त्रीहरुले समेत कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न थालेका छन्। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेशको मेरुदण्डको रुपमा रहेकाले कर्मचारीले  कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न भन्दै कार्यसम्पादन सम्झौता गरेका छन्।उनले कार्यसम्पादनमा

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले गरे मन्त्रीसँग कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने दावी सहित शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।कार्यसम्पादन सम्झौतामा भौतिक पूर्वाधार मन्त्री अम्मर बहादुर थापा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली, आर्थिक मामिला मन्त्री गोपाल शर्मा र जलस्रोत मन्त्री गोपाल