सुर्खेत – कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सोही मन्त्रालयका सचिव कृष्ण काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष ०७८/७९ मा विनियोजित बजेट पूर्ण रूपमा कार्यान्वयन गर्ने गरी सोमबार मन्त्रालयमा मन्त्री-सचिवबीच उक्त सम्झौता भएको हो ।
मन्त्री बुढाक्षेत्रीले परिणाममुखी नतिजा आउने गरी …