कर्णाली प्रदेश : भौतिक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापा र सचिव गोपालप्रसाद सिग्देलबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापा र सचिव सिग्देलले आज कार्यसम्पादन फाइलमा हस्ताक्षर गरी सम्झौता गरेका हुन् । त्यस्तै,सचिव सिग्देलले महाशाखा प्रमुख तथा १० वटै जिल्लाका कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।उक्त कार्यक्रममा मन्त्री थापाले मन्त्रालयको कार्य प्रगति कर्मचारीहरूसँग जोडिएको छ भन्दै

सम्बन्धित सामग्री

कर्णालीमा कानुनमन्त्रीले गरिन् कर्मचारीसँग कार्यसम्पादन सम्झौता

सुर्खेत – कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले बिहीबार मन्त्रालयमातहतका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरेकी छन् ।मन्त्री नेपालीले चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारीहरुसँग कार्यसम्पादन सम्झैता गरेकी हुन् । उनले कार्यसम्पादन सम्झौता पत्र मन्त्रालयका सचि…

कर्णालीमा कानुनमन्त्रीले गरिन् कर्मचारीसँग कार्यसम्पादन सम्झौता

सुर्खेत – कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले बिहीबार मन्त्रालयमातहतका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरेकी छन् ।मन्त्री नेपालीले चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारीहरुसँग कार्यसम्पादन सम्झैता गरेकी हुन् । उनले कार्यसम्पादन सम्झौता पत्र मन्त्रालयका सचि…

योजनामन्त्री शर्मासँग सचिवको कार्यसम्पादन सम्झौता

कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग अर्थसचिव चक्रबहादुर बुढाले कार्यसम्पादन सम्झौता गरेका छन् । चालू आवको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्झौता गरिएको हो । सबै आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध होउन् र कार्यप्रति दायित्वबोध गरुन् भन्ने उद्देश्यले सम्झौता गरिएको मन्त्री शर्माले बताए । सचिव बुढाले हरेक काम बेलैमा […]

कर्णाली प्रदेश :  कर्मचारीलाई कार्यसम्पादन तत्काल गर्न मन्त्री शर्माको निर्देशन

सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्मचारीलाई तत्काल कार्यसम्पादन सम्झौता गर्न निर्देशन दिएका छन्।आर्थिक मामिला मन्त्रालाय प्रदेश सरकारको मेरुदण्ड भएकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न मन्त्री शर्माले कर्मचारीलाई निर्देशन दिएका हुन्।प्रदेश सरकारका सबै गतिविधिहरू आर्थिक मामिला मन्त्रालयमार्फत हुने भएकाले प्रदेश सरकारलाई गतिशील पार्न र उद्देश्यअनुसारको प्रगति हासिल गर्नका लागि आर्थिक मामिला मन्त्रालय गतिशील हुन आवश्यक रहेको मन्त्री शर्माले

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले गरे मन्त्रीसँग कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने दावी सहित शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।कार्यसम्पादन सम्झौतामा भौतिक पूर्वाधार मन्त्री अम्मर बहादुर थापा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली, आर्थिक मामिला मन्त्री गोपाल शर्मा र जलस्रोत मन्त्री गोपाल