सुर्खेत – कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले बिहीबार मन्त्रालयमातहतका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरेकी छन् ।मन्त्री नेपालीले चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारीहरुसँग कार्यसम्पादन सम्झैता गरेकी हुन् ।
उनले कार्यसम्पादन सम्झौता पत्र मन्त्रालयका सचि…