सुशासनको प्रत्याभूति गर्ने अवस्था आएको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/०८१ का लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । मन्त्री र कर्मचारीको मासिक रिपोर्ट कार्डको आधारमा पुरस्कार र कारबाही हुने उनले बताए । सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा पनि भएको छ । त्यसपछि प्रधानमन्त्रीले आफ्नो कार्ययोजनामा उल्लेख भएअनुसारको लक्ष्य हासिल […]

सम्बन्धित सामग्री

खोटाङमा पीडित र प्रहरीबीचको दूरी कम गर्न पीडित पुन: भेटघाट कार्यक्रम

खोटाङ - पीडित र प्रहरीबीचको दूरी कम गर्नका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले पीडित पुन: भेटघाट कार्यक्रम सुरु गरेको छ । घटना घटेको समयमा मात्र भेट हुने पीडित र प्रहरीबीचको दूरीलाई घटाउँदै सुरक्षाकाे प्रत्याभूति गराउनका लागि जिल्ला प्रहरी कार्यालयले पीडित पुन: भेटघाट कार्यक्रम सुरु गरेको हो । दण्डहीनताको अवस्था सिर्जना हुन नदिन तथा न्याय प्रणाली कायम राख्न पीडितसँग सम्पर्क गरी कानुन बमोजिम सहयोग गर्न पीडित पुन: भेटघाट कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताउनुभयो । ...

पत्रकारको मानव अधिकार हनन् हुन नदिन ‘र्‍यापिड रेस्पोन्स टिम’

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुको मानव अधिकार हनन् हुन नदिनका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारहरुको मानव अधिकारमाथि हनन् हुने अवस्था आयो भने सो टिमले फिल्डमै गएर छानबिन गरी उनीहरुलाई मानव अधिकारको प्रत्याभूति गराउने जानकारी समेत दिनुभयो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर […]

जीवन संघर्षका छालहरू

जनताको त्याग बलिदानबाट एउटा निरंकुश सामन्ती कालो युगको अन्त्य भई नयाँ स्वतन्त्रताको प्रत्याभूति दिलाउने युगको सुरुवात भएको हो। यो साँचो हो, जनताको महान् बलिदानले क्रान्तिको एउटा कोर्स पूरा गरेको छ। तर पूरा युद्ध जित्न सकेको अवस्था भने देखिन्न। न जित न हार...

दुबईमा घरेलु कामदारको सुरक्षा अवस्था बुझ्दै श्रममन्त्री श्रेष्ठ

काठमाडौं (अस) । संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी लिएको छ । मन्त्रीको टोलीले दुबईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवाप्रदायक संस्था (तडवीर सेन्टर) मा भ्रमण गरी घरेलु कामदारको कार्यस्थल अवस्था, कानुनी व्यवस्था, पारिश्रमिक, बिदा, सामाजिक सुरक्षा, हिंसामा पर्न सक्ने जोखिम तथा सुरक्षा प्रत्याभूतिलगायतबारे जानकारी लिएको हो । सो अवसरमा युएईका सरकारी अधिकारी तथा तडवीर सेन्टर सञ्चालकले युएईमा घरेलु कामदारको सुरक्षा प्रत्याभूति रहेको बताए । उनीहरुले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा युएई आउनुपूर्व गर्नुपर्ने तयारी, घरेलु कामदारको अधिकार तथा सुरक्षाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए । सरकारले ०७३ सालदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि अवैध बाटोबाट आउने क्रम रोकिएको छैन । हालै सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । कानुनी बाटोबाट कामदार पठाउँदा भन्दा गैरकानुनी बाटोबाट जाँदा जोखिम बढेकाले कामदारलाई सुरक्षित र वैधानिक तरिकाले काम गर्ने वातावरण मिलाउनुपर्ने आवाज उठेको छ । मन्त्री श्रेष्ठले घरेलु कामदारका रूपमा जाने श्रमिकलाई सुरक्षा प्रत्याभूति दिने र व्यवस्थित बनाउनेबारे सरोकारवालासँग छलफल गर्दै आएका छन् । गत मंगलबार नेपाल–युएई संयुक्त समितिको बैठकमा पनि यसबारे छलफल भएको थियो ।

तालिबानको आग्रह : अफगान लगानीकर्ताहरू स्वदेश फर्कनुस्

अफगान कार्यवाहक सरकारका उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेका छन्। उनले बिहीबार काबुलमा आयोजित अफगानिस्तान राष्ट्रिय निजी क्षेत्र सम्मेलनमा उक्त आह्वान गरेका हुन्।'लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुनेछ’, उनले भनेका छन्, 'अन्तरराष्ट्रिय नाकाबन्दी दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ।’मंगलबार&n

शान्ति सम्झौताको १५ वर्ष ः पीडितको न्याय ज्यूँका त्यूँ

काठमाडौं:  तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वलाई अन्त गर्ने विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा भइसक्दा पनि पीडितले न्यायको प्रत्याभूति गर्न नपाएका गुनासो गरेका छन्। परिवारका सदस्यको अवस्था थाहा नपाएका पीडितका आँखा अझै उभाउन सकेका छैनन्। यता सरकारले द्वन्द्वमा मृतक वा बेपत्ताको सत्य तथ्य अवस्था पत्ता लगाउन भन्दै स्थापना गरेको आयोग पीडितको उजुरी संकलनमा सीमित देखिएको छ। ०६३ मंसिर ५ गते सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराल

अस्पतालको सेवा बन्द

जिल्ला अस्पताल पाँचथरले क्षतविक्षत बनेका संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालका सबै प्रकारका सेवा बन्द गरेको छ । अस्पतालले आज प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको घटनालाई लिएर हिजो बेलुकी अस्पतालमा भएको आगजनीले स्वास्थ्य सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेको भन्दै आजैदेखि सबै प्रकारका स्वास्थ्य सेवा बन्द गर्ने जनाएको हो । अस्पतालमा आगजनी भएकोमा संलग्नलाई कारबाहीको माग गरिएको छ ।      फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने ...

सुरक्षित जीवनको प्रत्याभूति

विपत् लाई प्राकृतिक वा मानव निर्मित घटनाबाट आइपर्ने आपत्कालीन अवस्था, नोक्सानी, खतरा वा जोखिमका रूपमा लिने गरिन्छ । प्राकृतिक विपत््ले हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, भूस्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी, वमविस्फोट, डढेलो यस्तै अन्य प्राकृतिक विपत््बाट उत्पन्न जुनसुकै विपत्लाई वुझाउछ । गैरप्राकृतिक विपत्ले महामारी, अनिकाल, डढेलो, किट सूक्ष्म जीवाणु आतङ्क, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, सर्पदंश, जनावर आतङ्क, खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घट

मानवअधिकारको प्रत्याभूति राम्रो तर कार्यान्वयन फितलो छ

शान्ति स्मारक अनावरण गर्न र मानव अधिकारको वर्तमान अवस्था स्थलगत रुपमा बुझ्न रोल्पा आएका राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा संग समसामयीक विषयमा गरिएको अन्तरवार्ता।