कांग्रेसमा कुरा मिलेन अर्को बैठक चार बजे बस्ने

काठमाडौ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अपराह्न ४ बजे फेरि बस्नेगरी बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा...

सम्बन्धित सामग्री

सिट बाँडफाँटमा आज पनि कुरा मिलेन, भोलि फेरि बस्ने

१५ भदौ, काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक निष्कर्षमा नपुगी सकिएको छ । साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँटको विषयमा छलफल गरेका शीर्ष नेताहरु सहमतिमा पुग्न नसकेपछि बिहीबार पुनः बस्ने गरी बैठक अन्त्य गरेका हुन् । बुधबार कार्यदलका सदस्यहरुलाई तयारी अवस्थामा […]

टुङ्गियो सत्ता गठबन्धनको बैठक, अझै मिलेन सिटको बाँडफाँट समझदारी

काठमाडौँ । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यहरूसहितको बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन् । बिहीबारै दिउँसो साढे तीन बजे पुनः कार्यदलको अर्को बैठक बस्ने गरी […]

भरतपुर महानगरमा देखिएको विवाद मिलेन

काठमाडौं : भरतपुर महानगरमा मतगणनाको क्रममा देखिएको विवाद नमिलेपछि सर्वदलीय बैठक बस्ने तयारी भएको छ। मतगणनाको क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मतगणना स्थगित भएपछि विवाद समाधानको लागि बैठक बस्न लागेको हो। मतपत्रमा हँसिया हथौडा र रुख दुवैमा छाप देखिएकोमा गठबन्धनले सदर र एमालेले बदर हुनुपर्ने भनेपछि विवाद भएको थियो। गणनाको क्रममा मत बदर भन्ने कर्मचारी निकाल्न गठबन्धनको प्रयास गरेको भएपनि एमालेले निकाल्न नदिने पक्षमा छ। ती कर्मचारी एमाले निकट रहेको स्रोतको दाबी छ। महानगरम

गठबन्धन बैठक : मध्यरातसम्म पनि छलफल गर्दा कुरा मिलेन आज फेरि बस्ने

काठमाडौं : स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँटमा अझै टुंगो लाग्न सकेको छैन। गएराति  दुई बजेसम्म बसेको बैठकमा उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो।गएराति राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि जारी रहने भएको छ।सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक आज बिहान ११ बजे बालुवाटार

एमसिसीमा आज कुरा मिलेन, भोलिलाई यस्तो आयो कार्यसूची

काठमाडौं : भोलि बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेपछि संसद् सचिवालयले भोलिको बैठकका लागि कार्यसूची सार्वजनिक गरेको हो। भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)माथि छलफल हुने उल्लेख गरिएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सार्वजनिक गरेको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी संसदमा छलफलको लागि प्रस्तुत गर

संसद बैठक : आदिवासी जनजाति प्रतिवेदन पेश गर्ने कार्यसूची

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकको एउटा मात्र कार्यसूची तय गरेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७,०७८ पेश गर्ने’ कार्यसूची तय भएको छ ।आजको कार्य व्यवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सामान्य छलफल भएपनि गठबन्धनमा अर्को बैठकसम्म कुर्ने सहमतिका कारण कुनै निर्णय भएन । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेपछि बस्दैछ  ।

माओवादीमा मिलेन पदाधिकारीको भागबण्डा

नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारीमा सहमति जुट्न नसक्दा शुक्रबारबाट बस्ने भनिएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताएका छन् । यसअघि पनि केन्द्रीय कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो । पुस २५, २८ र माघ ८ हुँदै माघ २८ मा तय भएको बैठक पनि स्थगित गरिएको हो । मुख्यसचिव ढकालले विशेष कारणवश बैठक स्थगित भएको बताएपनि पार्टी केन्द्रीय पदाधिकारीमा भागबण्डा मिलाउन अध्यक्ष प्रचण्डल

सत्ता गठबन्धनमा भागबण्डा मिलेन, आज फेरि बस्दै

काठमाडौं :  सत्तारुढ गठबन्धन दलको बैठक मन्त्रीको भागबण्डा मिलाउन नसकेपछि बैठक आज पुनः बस्ने भएको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि आज पुनः बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। बैठक अपरान्ह बस्ने परियारको भनाइ छ।कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको हो। सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता

एमालेमा अझै कुरा मिलेन कार्यदल बैठक स्थगित

काठमाडौं, असार २५ । एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दुई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन। २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले आनाकानी गरेकाले अन्य विषयमा […]