एमालेमा अझै कुरा मिलेन कार्यदल बैठक स्थगित

काठमाडौं, असार २५ । एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दुई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन। २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले आनाकानी गरेकाले अन्य विषयमा […]

सम्बन्धित सामग्री

समितिमा मिलेन कुरा, जालसाजी गरी फसाउन खोजेको उजुरीकर्ताकाे आराेप

संसदीय सुनुवाइ समिति र उजुरीकर्ताबीच कुरा नमिलेपछि आज बोलाइएको बैठक स्थगित भएको छ।  छलफलका लागि गएका

कांग्रेस शीर्ष नेताको बैठक : विराटनगरको मेयर उम्मेदवारमा कुरा मिलेन

१० वैशाख, काठमाडौं । विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । मेयर उम्मेदवार टुंगो लगाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर टुंगोमा पुग्न नसकेपछि आइतबार बिहान फेरि यो विषयमा छलफललाई जारी राख्ने भन्दै नेताहरुले बालुवाटारको बैठक स्थगित गरेका छन् । विराटनगर महानगरपालिकाको […]

माओवादीमा मिलेन कुरा, बैठक स्थगित गरेर आन्तरिक गृहकार्यमा प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ। आइतबार बिहानका लागि बोलाइएको बैठक सोमबार बस्नेगरी स्थगित भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। शुक्रबारको बैठकमा एमसिसी अनुमोदनपछि पार्टीमा देखिएको असन्तुष्टि, पार्टी पदाधिकारी चयन, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची थियो। पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो। लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल

एमसिसीमा आज कुरा मिलेन, भोलिलाई यस्तो आयो कार्यसूची

काठमाडौं : भोलि बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेपछि संसद् सचिवालयले भोलिको बैठकका लागि कार्यसूची सार्वजनिक गरेको हो। भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)माथि छलफल हुने उल्लेख गरिएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सार्वजनिक गरेको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी संसदमा छलफलको लागि प्रस्तुत गर

माओवादीमा मिलेन पदाधिकारीको भागबण्डा

नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारीमा सहमति जुट्न नसक्दा शुक्रबारबाट बस्ने भनिएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताएका छन् । यसअघि पनि केन्द्रीय कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो । पुस २५, २८ र माघ ८ हुँदै माघ २८ मा तय भएको बैठक पनि स्थगित गरिएको हो । मुख्यसचिव ढकालले विशेष कारणवश बैठक स्थगित भएको बताएपनि पार्टी केन्द्रीय पदाधिकारीमा भागबण्डा मिलाउन अध्यक्ष प्रचण्डल

कांग्रेसमा कुरा मिलेन अर्को बैठक चार बजे बस्ने

काठमाडौ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अपराह्न ४ बजे फेरि बस्नेगरी बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा...