काठमाडौं : भरतपुर महानगरमा मतगणनाको क्रममा देखिएको विवाद नमिलेपछि सर्वदलीय बैठक बस्ने तयारी भएको छ। मतगणनाको क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मतगणना स्थगित भएपछि विवाद समाधानको लागि बैठक बस्न लागेको हो। मतपत्रमा हँसिया हथौडा र रुख दुवैमा छाप देखिएकोमा गठबन्धनले सदर र एमालेले बदर हुनुपर्ने भनेपछि विवाद भएको थियो। गणनाको क्रममा मत बदर भन्ने कर्मचारी निकाल्न गठबन्धनको प्रयास गरेको भएपनि एमालेले निकाल्न नदिने पक्षमा छ। ती कर्मचारी एमाले निकट रहेको स्रोतको दाबी छ। महानगरम