७० वर्ष पुरानो ऐतिहासिक कथा बोकेको चलचित्र ‘नम्बरी सुन’को सकियो ९० प्रतिशत छायांकन

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘नम्बरी सुन’को ९० प्रतिशत छायांकन सकिएको छ । सिकाली चौरबाट सुरु भएको छायांकन अहिले लमजुङको भुजुङ्ग गाउँमा १९ औं दिनको छायांकन चल्दैछ । गुरुङ समुदायको बसाइ रहेको भुजुङ्गमा पहिलो पटक नेपाली भाषाको चलचित्र छायांकन गरिएको हो । ७० वर्ष पुरानो कथा भएकाले लमजुङको भुजुङ्ग गाउँमै सिनेमा खिच्नु […]

सम्बन्धित सामग्री

सलोन अभिनित ‘जय हो’ को छायांकन लोकेशन पोखरा र मुस्ताङ फाइनल

काठमाडौं । अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र ‘जय हो’ को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ । सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेतले पोखरा र मुस्ताङको भ्रमण गर्दै छायांकन लोकेशन फाइनल गरेका हुन् । पर्यटन प्रवर्द्धनको मुख्य ध्येयसहित मुस्ताङमा ९० प्रतिशत र बाँकी पोखरामा […]

आर्यन सिग्देलले ‘सायरा’ फिल्ममा अभिनय गर्ने

काठमाडौं । अभिनेता आर्यन सिग्देलले ‘सायरा’ फिल्ममा अभिनय गर्ने भएका छन् । आइतबार निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिजसँग उनले ‘सायरा’ फिल्ममा अभिनय गर्नका लागि लिखित सम्झौता समेत गरेका हुन् । आगामी असोज महिनाबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुने निर्माण टिमले जनाएको छ […]

सायरामा आर्यन, छायांकन अस्ट्रेलियामा

आर्यनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेको बताए । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ ।

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने

काठमाडौं : फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ। फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो। फिल्म छायांकनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकारसमेत हुनेछन्। रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीततकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छाय

तामाङ थातथलो र संस्कृतिमा आधारित चलचित्र ‘अभियान’ चाँडै रिलिज हुने

धनकुटा : तामाङ जातिको ऐतिहासिक थातथलो (किपट) र संस्कृतिमा आधारित नेपाली कथानाक चलचित्र ‘अभियान’ चाँडै रिलिज हुने भएको छ। चलचित्रको पोष्ट प्रोडक्सन कोशी भिजन फिल्मस् प्रा.लि. इटहरीले पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिएको हो।नेपाली कथानक चलचित्र ‘अभियान’का लेखक/निर्देशक लाखमान तामाङले फिल्मको छायांकन लगायतको सम्पूर्ण काम सकिएको भन्दै पत्रकार सम्मेलनमा ट्रेलर रिलिज गरेका छन्। उनले अभियान चलचित्रको मुख्य छायांकन धनकुटाको उत्तरपानी बजारमा गरिएको बताए। उत्तरपानीम

‘आदिमानव’को छायांकन अन्तिम चरणमा

काठमाडौं–फिल्म ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा पुगेको छ । निर्माता पदम दोङका अनुसार राउटे जातिको विषयमा बनेको उक्त फिल्मको काम ९० प्रतिशत सकिएको छ । साङ्गे लामाको शब्द, लेखन र निर्देशनमा बनेको फिल्ममा पदम दोङ प्रमुख भूमिकामा छन् । फिल्ममा सुरज श्रेष्ठको द्वन्द्व, सञ्जय लामा बलको छायांकन, भिएफएक्स सम्पादन र संगीत छ । निर्माता दोङले […]

पदम दोङ अभिनित ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा

काठमाडौँ, २१ भदौ । नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा पुगेको छ । राउटे जातिको बिषयमा बनेको उक्त चलचित्रको काम ९० प्रतिशत सकिएको निर्माता पदम दोङ्ले जानकारी दिए । साङगे लामाको शब्द, लेखन र निर्देशनमा बनेको उक्त चलचित्रमा सुरज श्रेष्ठको फाइट, सञ्जय लामा बलको छायांकन, भिएफएक्स सम्पादन र संगीत रहेको छ । मुख्य […]

फिल्म : वास्तविक युद्ध–घटनामा आधारित भुजको कथा कस्तो छ ?

सबैकुरा ठीकठाक भएको भए, भुज : द प्राइड अफ इन्डिया सिनेमा घरहरुमा प्रदर्शन भइसकेका-भइरहेका हुन्थे । तर, कोरोनाको कारण यो चलचित्र पछि हट्नु प¥यो । सन् २०१९ मै यो चलचित्र निर्माणको लागि उद्घोष गरिएको थियो र २०२० सम्ममा ९० प्रतिशत छायांकन सम्पन्न भइसकोको थियो । तर, बीचमा कोरोनाले ‘भिलेन खेलिदियो ।’ अन्ततः यसलाई ओटीटी प्लेटफर्ममा […]

अनमोललाई आधा दर्जन फिल्मको अफर

चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांकन सकेर बसेका नायक अनमोल केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् । यो चलचित्रका लागि अनमोल हरेक दिन जीम धाइरहेका छन् । के यसमा पनि शरीर बनाउनुपर्ने हो र भन्ने अनलाइनखबरको प्रश्नमा अनमोलले भने–‘शरीर बनाउने भनेर ‘कृ’ चलचित्रको जस्तो होइन । तर, पर्दामा केही फरक देखिने कोशिश […]