आर्यन सिग्देलले ‘सायरा’ फिल्ममा अभिनय गर्ने

काठमाडौं । अभिनेता आर्यन सिग्देलले ‘सायरा’ फिल्ममा अभिनय गर्ने भएका छन् । आइतबार निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिजसँग उनले ‘सायरा’ फिल्ममा अभिनय गर्नका लागि लिखित सम्झौता समेत गरेका हुन् । आगामी असोज महिनाबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुने निर्माण टिमले जनाएको छ […]

सम्बन्धित सामग्री

प्रदीप खड्का, पल शाह र आर्यन सिग्देल एउटै फिल्ममा

काठमाडौं । दिनेश राउतले निर्देशन गर्न लागेको आगामी फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का, पल शाह र आर्यन सिग्देलले अभिनय गर्ने भएका छन् । पल र प्रदीप फिल्ममा अनुबन्धित भैसकेका छन् भने आर्यनसँग केही दिनमा लिखित सहमति हुँदैछ । यतिबेला फिल्मको टोली नै स्क्रिप्टलाई अन्तिम रुप दिन पोखरामा ब्यस्त छ । पटकथा तथा संवाद लेखक विकास […]

आर्यन र उपासना स्टारर फिल्म ‘डिसेम्बर फल्स’ हलमा

काठमाडौं । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी रिलिज भएको छ । लभस्टोरी, एक्सन र ड्रामा जनरामा राखिएको फिल्मलाई प्रवीण झाले निर्देशन गरेका हुन् । २ घण्टा १५ मिनेट रनटाइम रहेको फिल्मले सुखी र व्यवस्थित जीवन बाँचिरहेकी नर्सको जीवनमा उसको विगतले पछ्याउँदै आउँदा उत्पन्न हुने उतारचढावको कथा प्रस्तुत गर्छ […]

समाचारमा पनि नाच्ने आर्यन सिग्देल कसरी अभिनेता बने ? (भिडियो)

आर्यन भन्छन्, ‘सुरुदेखि नै म यो क्षेत्रमा रमाएँ । अभिनय क्षेत्रमै लाग्ने भन्ने त थिएन तर आज विचार गर्दा मभित्र बाल्यकालदेखि नै अभिनयको भोक जागेको रहेछ, जसले मलाई यहाँसम्म ल्याइपुर्‍यायो ।’

हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ : आर्यन सिग्देल

काठमाडौं । अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’बाट आशावादी छन् । बिहीबार बेलुकी आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । ‘म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ’, […]

आर्यन सिग्देल भन्छन्ः हरेक फिल्ममा उस्तै संघर्ष हुन्छ

काठमाडौँ – अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन्। पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन्। बिहीबार बेलुकी आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए। ‘म कतै हराएको छैन। फिल्ममा अभिनय गरिरहेको छु। मेरो लागि हरेक फिल्म नयाँ हुन्छ,’ अभिनेता सिग्देलले भने, ‘हरेक […]

हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ : आर्यन सिग्देल

अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् । बिहीबार बेलुकी आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ”, अभिनेता सिग्देलले भने, “हरेक फिल्ममा उही सङ्घर्ष र मेहनत हुन्छ । यद्यपि पछिल्लो समय आशावादी भएको फिल्म भने यही हो । दर्शक

‘डिसेम्बर फल्स’ ट्रेलर : उपासनाको मन जित्न आर्यनले लड्ने लडाइँको कथा

काठमाडौं । आर्यन सिग्देल र उपासनासिंह ठकुरीको अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । प्रवीण झा निर्देशित फिल्मको ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन् । फिल्मको कथावस्तु आर्यन र उपासनाको वरपर फन्को मारेको छ । आर्यनले ‘लभ इन्ट्रेस्ट’ उपासनालाई पट्याउन संघर्ष गर्छन्, तर बीचमा आउने कुनै मोडले उपासनालाई आर्यनबाट टाढा लैजान्छ […]

रोमाण्टिक मुडमा देखिए आर्यन सिग्देल

काठमाडौं । गायक रविन लिम्बुको स्वरमा रहेको नयाँ गीत ‘मेरी सानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार डि.पी खनाल र सदु खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको छ। नायक आर्यन सिग्देल र मोडल रुबिना थापाको बेजोड अभिनय रहेको भिडियोमा नेपाली चलचित्र क्षेत्रका अब्बल छांयाकार सौरभ लामा […] The post रोमाण्टिक मुडमा देखिए आर्यन सिग्देल appeared first on राजधानी राष्ट्रिय दैनिक.

जगदिशको 'लैजाउँला कान्छी' गीतको भिडियोमा आर्यन र नम्रताको अभिनय

काठमाडौं : गायक जगदिश समालको स्वरमा ‘लैजाउँला कान्छी’ बोलको गीत सार्वजनिक भएको छ। हरि सुजीको शब्द रहेको गीतमा पूर्ण लामिछानेले संगीत भरेका छन्। जगदिशको स्वर रहेको गीतका एरेन्जर आशिष अविरल हुन्। विधान कार्कीको निर्देशन रहेको गीतको भिडियोमा नक्षत्र प्रोडक्शनको प्रस्तुती तथा लगानी रहेको छ। गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र…

भिडियोमा नाफा आएपछि मात्र पारिश्रमिक डिमाण्ड गर्ने हो : आर्यन सिग्देल

विगत २ बर्षदेखि नेपाली चलचित्र ठप्प रहँदा अधिकांश चलचित्रका कलाकार म्युजिक भिडियोमा व्यस्त छन् । यसमध्ये केही कलाकारको माग भिडियो बजारमा चुलिएको छ भने केही कलाकारले भिडियोमा मन बनाएका छैनन् । तर, चलचित्रमा अभिनय गरेकै कारणले केही कलाकारले भिडियोमा महंगो पारिश्रमिक माग्ने गरेका छन् । पछिल्लो समय अधिकांश महंगा कलाकारले अभिनय गरेका म्युजिक भिडियोको भ्युज […]