काठमाडौं–फिल्म ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा पुगेको छ । निर्माता पदम दोङका अनुसार राउटे जातिको विषयमा बनेको उक्त फिल्मको काम ९० प्रतिशत सकिएको छ । साङ्गे लामाको शब्द, लेखन र निर्देशनमा बनेको फिल्ममा पदम दोङ प्रमुख भूमिकामा छन् । फिल्ममा सुरज श्रेष्ठको द्वन्द्व, सञ्जय लामा बलको छायांकन, भिएफएक्स सम्पादन र संगीत छ । निर्माता दोङले […]