धनकुटा : तामाङ जातिको ऐतिहासिक थातथलो (किपट) र संस्कृतिमा आधारित नेपाली कथानाक चलचित्र ‘अभियान’ चाँडै रिलिज हुने भएको छ। चलचित्रको पोष्ट प्रोडक्सन कोशी भिजन फिल्मस् प्रा.लि. इटहरीले पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिएको हो।नेपाली कथानक चलचित्र ‘अभियान’का लेखक/निर्देशक लाखमान तामाङले फिल्मको छायांकन लगायतको सम्पूर्ण काम सकिएको भन्दै पत्रकार सम्मेलनमा ट्रेलर रिलिज गरेका छन्। उनले अभियान चलचित्रको मुख्य छायांकन धनकुटाको उत्तरपानी बजारमा गरिएको बताए। उत्तरपानीम