काठमाडौं । अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र ‘जय हो’ को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ । सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेतले पोखरा र मुस्ताङको भ्रमण गर्दै छायांकन लोकेशन फाइनल गरेका हुन् । पर्यटन प्रवर्द्धनको मुख्य ध्येयसहित मुस्ताङमा ९० प्रतिशत र बाँकी पोखरामा […]