रुसको रक्षा मन्त्रालयले घेराबन्दीमा रहेको शहर मारिपोलमा रहेको युक्रेनी सुरक्षाकर्मीलाई आत्मसमर्पण गर्न फेरि अल्टिमेटम दिएको छ । समाचार संस्था रोयटर्सका अनुसार ११ जिएमटी (नेपाली समय अनुसार बेलुका पौने पाँच) सम्म युक्रेनी सुरक्षाकर्मीलाई आत्मसमर्पणका लागि रुसले समय दिएको हो । रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘मानवीय सिद्धान्तका आधारमा रुसी सशस्त्र बल पुनः प्रस्ताव गर्न चाहन्छ कि […]