रुसले भन्यो - युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेका छौँ

रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहोर्याएको छ । रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ । रुसले यसअघि भएका तीन चरणका वार्तालाई सकारात्मक रुपमा लिई त्यसलाई अगाडि बढाउनु पर्नेमा जोड दिएको छ ।  “हामीले युक्रेनबाट विस्थापित भएका सबैको रक्षाका लागि र उनीहरूको सहयोगका लागि पर्याप्त प्रयास गर्ने छौँ,” उनले भने ।अहिलेको समस्या समाधानका लागि अर्को चरणका प्रयासहरू गर्नुपर्ने देखिएको र त्यसका लाग

सम्बन्धित सामग्री

इंग्ल्याण्ड युक्रेनसँग बराबरीमा रोकियो

एजेन्सी – यूइएफए युरो २०२४ को छनोट अन्तर्गतको खेलमा इंग्ल्याण्ड युक्रेनसँग १-१ को बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले खेलमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै बराबरी गरेको हो । एलेक्जेन्डर जिन्चेनकोले खेलको २६औं मिनेटमा गोल गर्दै युक्रेन लाई अग्रता दिलाएका थिए । तर काइल वाल्करले आफ्नो अन्तराष्ट्रिय क्यारियरको पहिलो गोल गर्दै खेलको ४१औं […] The post इंग्ल्याण्ड युक्रेनसँग बराबरीमा रोकियो first appeared on हाम्रो खेलकुद.

युक्रेनसँग हुने भनिएकाे खाद्य सम्झौताबाट बाहिरियाे रूस

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युक्रेनसँग हुने भनिएकाे खाद्य सम्झौताबाट रूस बाहिरिएको छ। रुसले आफ्नो सहभागितालाई तत्कालका लागि  स्थगन गरेको रूसी रक्षा मन्त्रालयको भनाइ उद्धृत गर्दै सिएनएनले जनाएको छ। रूस र युक्रेनबीच युद्ध चर्किरहेका बेला...

‘युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै छ’ – पोलिस राष्ट्रपति

काठमाडौं– युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै भएको पोल्याण्डको राष्ट्रपतिले बताएका छन् । युक्रेन भ्रमणमा रहेका पोल्याण्डका राष्ट्रपति आन्द्रेइ डुडाले युक्रेनसँगमात्रै युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार रहेको जनाएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युक्रेनको संसद्‍मा सम्बोधन गर्दै राष्ट्रपति डुडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको माग स्वीकार गर्नुपर्ने ‘चिन्ताजनक आवाज’ उठिरहेको सन्दर्भमा युक्रेनसँग मात्रै आफ्नो […]

रुस युक्रेनसँग फेरि वार्ता गर्न सहमत

युक्रेनसँगको वार्ता अघि बढाउन रुस सहमत भएको छ। रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका हुन्। रुस भ्रमणमा पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँग फेरि वार्ता अघि बढाउने बारेमा सहमति भएको प्रतिक्रिया दिए।युक्रेनसँगको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले बताए। उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटकपटक वार्ता

युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रमा श्रृङ्खलाबद्ध विष्फोट

काठमाडौं– युक्रेनसँग सीमा जोडिएका रुसी भूभागमा श्रृङ्खलाबद्ध विष्फोट भएका छन् । बुधबार बिहान युक्रेनसँग सीमा जोडिएका रुसका तीन क्षेत्रहरुमा श्रृङ्खलाबद्ध विष्फोट भएको हो । रुसको कुर्स्क क्षेत्रका गभर्नर रोमन स्टारोभोयटले कुर्स्क शहरमा विष्फोट भएको जनाएका छन् । यद्यपि यस विष्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक नभइसकेको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ । त्यसैगरी […]

बेलायती राजकुमार ह्यारीले भने, 'संसार युक्रेनसँग एकजुट छ'

बेलायतका राजकुमार ह्यारीले सम्पूर्ण विश्व युक्रेनसँग ऐक्यबद्ध रहेको बताएका छन् । नेदरल्याण्ड्समा इन्भिक्टस खेलको उद्घाटन समारोहमा बोल्दै, राजकुमार ह्यारीले भने, ‘संसार युक्रेनसँग एकजुट छ । ’ ‘तपाईलाई थाहा छ हामी तपाइँको साथमा छौँ । संसार तपाइँसँग एकताबद्ध छ । अझै पनि तपाइँ धेरै योग्य हुनुहुन्छ’, उद्धघाटन समारोहलाई सम्बोधन गर्दै राजकुमार ह्यारीले भने ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी टिमलाई सो प्रतियोगितामा प्रतिस्पर्धा गर्न विशेष अनुमति दिएका छन् ।

युक्रेनसँग वार्तामा सहमति जुट्दै : रूसी विदेशमन्त्री

मस्को : रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार युक्रेनसँग केही सम्झौतामा सहमति हुन थालेको बताएका छन्। उनले युक्रेनको 'तटस्थ स्थिति'लाई गम्भीर रूपमा विचार गरिरहेको बताए।युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि रूसले 'अधिक यथार्थपरक' माग गरिरहेका वेला लाभरोभको यस्तो भनाइ आएको हो। जेलेन्स्कीले आफ्नो देश अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा सामेल नहुने स्पष्ट संकेत पारेका छन्।रूसी विदेशमन्त्रीले युक्रेनसँग रूसलाई खतरा उत्पन्न हुने हतियार हुन नहुने बताए। 'युक्रेनसँग रूसल

युक्रेनसँग फेरि वार्ता तयार छौं : रुस

१८ फागुन, काठमाडौं । रुसले युक्रेनसँग दोस्रो चरणको वार्ता सुरु गर्न तयार रहेको बताएको छ । क्रेमलिनका प्रवक्ताले बुधबार साँझ युक्रेनका अधिकारीसँग आफूहरू पुन: वार्ता गर्न तयार रहेको बताएका हुन् । क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले जारी युद्धबारे युक्रेनका प्रतिनिधिसँग वार्ता गर्न तयार रहेको बताएका हुन् । ‘हाम्रा प्रतिनिधि वार्ता जारी राख्न तयार छन्’, पत्रकारसँग कुरा […]

युक्रेनसँग युद्ध चाहन्नौं : रुसी विदेश मन्त्री

रुसका विदेशमन्त्री सर्गेइ ल्याभरोभले आफूहरू युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका छन् । शुक्रबार रुसी रेडियोसँग कुरा गर्दै विदेशमन्त्री ल्याभरोभले रुसले युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका हुन् ।

युक्रेनसँग फ्रान्स बराबरीमा रोकियो

एजेन्सी – विश्व विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा अर्काे बराबरी खेलेको छ । यसअघि बोस्निया एन्ड हर्ज गोभिनासँग बराबरी खेलेको फ्रान्सले युक्रेनसँग १–१ गोलको बराबरी खेलेको हो । एनएसके ओलिम्पी किएभमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली युक्रेनले खेलको ४४औं मिनेटमा अग्रता लिएको थियो । यारेमचुकले प्रेसनेल किमपेम्वेलाई बिट गर्दै […]