रुसले गूगल न्यूजलाई ब्लक गरिदिएको छ । रुसले आफ्नो देशमा बन्द गरेको यो अर्काे ठूलो सेवा हो । रोयटर्सको अनुसार रुसको प्राधिकरण सञ्चालक रोस्कोमनाडजोरले गूगल न्यूजलाई ब्लक गरेको छ ।
सार्वजनिक रुपमा अफवाह फैलिने र अनैतिक समाचारहरु गूगल न्यूजमा आईरहेको कारणले गूगल न्यूजलाई ब्लक गरेको बताएको छ ।
समाचारहरुले युक्रेनमा चलिरहेको युद्धको बारेमा पनि झुठो कुरा गरिरहेको रुसले...